Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

आँबुखैरेनी बाट जामुने सम्म ३ बर्ष को अवधिमा साँढे ३० कि मि कालोपत्रे तयार भयो।

आँबुखैरेनी बाट जामुने सम्म को करिब ४ १. ७० कि मि को सडक खण्डमा गत बैशाख सम्म ३ बर्ष को अबधि मा ६० प्रतिशत भौतिक प्रगति भएको मुग्लिन पोखरा सडक योजना(पूर्वी खण्ड ) का सूचना अधिकारी तथा इन्जिनियर विष्णु प्रसाद पाण्डे ले जानकारी गराउनु भएको छ। २३ कि मि ४ लेनको कालोपत्रे भैसकेको र ७.५ कि मि २ लेन कालोपत्रे गरि करिब साँढे ३० कि मि कालोपत्रे तयार भैसकेको जानकारी समेत गराउनु भएको छ। सडक योजना को शुरुवात मै कोरोना को महामारीको कारणले सडक योजना को काम अलि ढिलो भएको जानकारी गराउनु भएको छ।

Facebook Comments