दुर्गा प्रसाई र महेश बस्नेत बीच टक्कर नेकपा एमाले
दुर्गा प्रसाई मेडिकल कलेजका सञ्चालक ,स्वास्थ्य उधमी रास्ट्र , रास्ट्रियता ,धर्म ,संस्कृति र नागरिक बचाउ महाभियान नेपाल का अध्यक्ष्य समेत हुन्। भने महेश बस्नेत पूर्व उद्योगमन्त्री, पोलिटब्युरो सदस्य तथा नेकपा एमालेका युवा इन्चार्ज पनि हुन्।
केहि समय यता मेडिकल ब्यबसायी दुर्गा प्रसाई नेकपा एमाले प्रति वा कमनिस्ट पार्टी तर्फ़ आक्रोस भएको देखिन्छ। त्यति मात्र नभई उनले सिंगो संसदीय दल नै खारेजी गर्नुपर्छ भन्ने मानसिकता मा उनि लागिपरिरहेको देखिएको पाइन्छ। दुर्गा प्रसाई ले दुर्गा माताको मुर्ति राख्दा नेकपा एमाले ले नै अवरोध गरेको आरोप उनले केहि समय अगि लगाएका थिए। हामि सबै धर्मको समान गर्ने मानिस हो , एमाले जस्तो युवाहरु जति बाहिर पठाउने क्रिस्चियन भित्र्याउने हामी होइनौ भन्दै आएका थिए। दुर्गा प्रसाई ले २० लाख मुनि ऋण भयका मानिसहरुको मिना गर्नु पर्छ भनि बोल्दै आएका छन्। हुन् पनि हो कोभिड पछि नेपालको अर्थतन्त्र ध्वस्त हुँदै गएको र बैंक संग ऋण लिनेहरुले ऋण तिर्न नसक्दा केहि मानिसहरु आत्महत्या को शिकार बन्न पुगेका देखिएको नै हो। मानिसहरुले सहकारी मा जम्मा गरेका पैसा फिर्ता नआउन लागेपछि मानिसहरु आत्महत्या बाहेक अरु उपाय नभएको पनि थियो।
सबै नेताका छोराछोरी बाहिर बस्छन ,र ति नेताहरु सबै बाहिर जान्छन , बाँझो बारी मा पुल हाल्ने समुन्द्र नभएको , जनता नै नभएको ठाउँ मा रेल गुडाउने भनेर बोल्दै हिंड्ने एमाले , अनि हाम्रा छोरा छोरी , बुहारी हरु भोक भोकै बस्नु पर्ने यस्तो पनि हर्कत राख्ने यिनीहरुको पनि देश प्रति माया छ त ? , अझै त्य ति मात्र कहाँ हो र , उहाँले ले त मान्य महेस बस्नेत ज्यु लाइ केटि काण्ड को पनि सोसल मिडिया मार्फत संज्ञा दिएका थिए। । अब १० बर्ष फेरी यी नेताहरुलाई देश चलाउन दियौं भने मान्छे त् के कुरा चरा चुरिङ्गिहरु पनि रहँदैनन भनि दुर्गा प्रसाई बोल्दै आएका छन। १६ जना व्यापारी र २२र२३ जना नेताहरु बाट यो देश बिग्रिएको हो। बिना ढेउवा के मान्छे विदेश पठाउन सकिन्छ भन्ने नेता अहिले नेपाल मै रोगजारी खोल्नु पर्छ , भन्दै हिंडेका छन् , हिन्दुहरुलाई धेरै सुविधा भयो अब विदा कटौति गर्नु पर्छ भन्ने नेताहरु प्रति मलाइ घिर्णा जागेको दुर्गा प्रसाई ले बताउदै आएका छन् ।
दुर्गा परसाई यो पनि भन्दै आउनु भएको छ कि , सगरमाथाको देश भनेर चिनिने यो देश , सुन को तस्कर गर्ने , सुपारी को तस्कर गर्ने , मान्छेको तस्कर गर्ने देश भनेर चिनिने भयो अझै भन्नु पर्दा १६ जना मारवाडी ले देशमा भएको पैसा जति सबै बाहिर पुराए , अब यो देश बचाउनु पर्छ , जोगाउनु पर्छ यो अठोट का साथ पाथिभारा को दर्शन गरि देश बचाउन हिंडेको मान्छे म कालोमोसोु त के ुगोलीु हाने पनि मेरो आवाज रोकिँदैन १ एकदिन मर्नु नै छ, देशलाई केही गरेर नै मर्छु मान्य महेश बस्नेत ज्यु ले बताउनु भयो कि के पी ओली लागायत नेकपा एमालेका कार्यक्रम लाइ विरोध गर्ने,दुर्गा परसाई भनेको ब्यक्ति गत रुपमा उहाँलाइ बुझ्दिन उहाँ लाइ त् प्रबिर्तिको रुपमा बुझ्छु।
जसले राज्यको दुरुपयोग गर्ने ठुल ठुलो नेता संग बैंक , बैकरस हरु संग मिलेर कम धरौटि मा अधिकतम ऋण लिएर बैंकहरु कोल्याप्स बनाउने यौटा पात्र, हुण्डी कारोबार , तस्करी कारोबार गर्ने पात्र , सामन्त वाद सैली ले रवाफ , धाक र धक्कु लगाएर , रास्ट्रीय तथा अन्तरास्ट्रिय स्तरमा हवाला दिने पात्र , म संग असंख्य पैसा छ , विदेश मा पनि मेरो अरबौं पैसा लागनी छ भनि मानिस मा भ्रम फैलाउंदै हिंड्ने पात्र , विभिन्न ठाउँ मा बिल्डिंग निर्माण भएको छ , निर्माण सामग्रीहरुको पैसा , दिएको छैन , औसधि सप्लाई गर्ने सप्लायर्सहरुको अरबौं पैसा दिएको छैन , जसले आफ्ना असंख्य अपराधि कर्महरूलाई रोक्न का लागी जनताकासेन्टिमेन्टल भावाना लाइ उठान गर्ने पात्र , जुन ब्यक्ति अपराधिक क्रियाकलाप ,असंख्य पाप कर्म बोकेको ब्यक्ति , जुन सैदान्तिक बिचार र संगठन भन्दा फरक ढंगले हिड्ने यस्ता व्यक्ति लाइ सरकारले निर्मम का साथ कारवाही गर्नुपर्छ , कारवाही गरोस भन्ने मा हामि छौ।
तेत्यसैले दुर्गा प्रसाईँ फोहरमा बसेको झिँगा हो र उनि एक अर्थमा भन्दा यौटा मानसिक रोगि पनि हो ,भनेर मिडिया मार्फत जानकारी पनि गरेका छन्। भनि आरोप पनि महेश बस्नेत ले लगाएका थिए। केहि दिन अअघि काठमाडौँ मा दुर्गा परसालाई कालो मुस्लो पनि दलिएको थियो । त्यसपछी दुर्गा परसाई झनै आक्रामक रुपमा सडक मा निस्कने प्रबिर्ती देखाउन सुरु गर्नु भएको थियो ।
उनको भनाइ यो देशमा राजा को हुन्छ मलाइ थाहा छैन , यो देशमा प्रधान मन्त्रि को हुने मलाइ थाहा छैन , तर व्यबस्था परिबर्तन गर्नु पर्छ , विदेश गएका ५० लाख युवा युवतीहरु स्वदेश फर्कनु पर्छ , लघुवित ,सहकारी र बैंकहरु रास्ट्रीय करण हुनुपर्छ ,विदेश मा जेल मा भएका युवाहरु यो देश मा फर्कनु पर्छ। पैसा को अभाबले विखण्डित भएका परिवार लाइ एकै ठाउँ मा बनाउनु पर्छ। बाबु आमा र छोरा छोरी यकै ठाउँ मा बसेर भात खान पाउनु पर्छ , २० लाख भन्दा मुनिको ऋण मिनाह गरि नेपालीहरु झुणडीएर मर्नु बाट रोक्नु पर्छ यो नै मेरो अभियान हो , मेरो बिद्रोह यहि हो। भनि बताएका छन्।
म मर्न पनि तयार छु ,म मरेर गए पनि , मेरो अभियान लाग्न पछि नपर्नु , मैले त् केवल सलाई कोरी सल्काएको मात्र हो , तपाई हरुले घिउ ,तेल र दाउरा हालेर निरन्तर बलि रहनदिनु यो अभियान लाइ कहिलै नछोड्नु भनि पत्रकार सम्मेलन मा आफ्ना समर्थक लाइ जानकारी पनि दिएका थिए ।
बाँकी मेरो खेल हेर्दै जानु होला। ‘‘ दुर्गा प्रसाई
देशमा जस्तै क्रान्ति होस् जनतालाइ खुसि र सुखी राख्न सरकार ले एकबद्द्ता जनाओस हाम्रो शुभकामना।।