पोखरा इलेक्टि्कल एशोसिएसन को १३ औं अधिवेशन सम्पन्न
पोखरा इलेक्टि्कल एशोसिएसन को हिजो भएको १३ औं अधिवेशन बाट नयाँ १२ जना को कार्य समिति चयन भएको छ । नयाँ कार्य समितिले आगामी दिनमा पोखरा इलेक्टि्कल एशोसिएसन को चुनौतीलाई सामाना गर्दै एशोसिएसन लाइ अझै थप उचाइ मा पुर्याउने प्रतिबद्दतासमेत राखेको छ।
नव निर्वाचित अध्यक्ष मा श्री केशव ढकाल, नि.अध्यक्ष श्री गिरि राज बराल ,प्रथम उपाध्यक्ष श्री निल बहादुर भुजेल ,द्वितिय उपाध्यक्ष कृष्णमणि भण्डारी ,तृतीय उपाध्यक्ष श्री सरस्वती गिरी ,महासचिव श्री मिलन तामाङ ,सचिब श्री बिजय क्षेत्री ,कोषाध्यक्ष श्री प्रदिप राज पौडेल ,सह-कोषाध्यक्ष श्री सुशिला अधिकारि भुर्तेल , कार्य समिती सदस्य हरुमा क्रमश : श्री अमृत पोख्रेल , श्री नरेन्द्र कुमार कार्की, श्री सरोज थापा लगाएत सम्पूर्ण कार्यसमिति सदस्य ज्युहरुलाइ हार्दिक बधाई तथा सफलताको को शुभकामना पनि आदान -प्रदान भएको थियो ।