Monday Dec 23, 2024
We Are Connecting The World By Real News

फोनिज रजत वर्षमा भलिबल र छेलो प्रतियोगिता

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीप७त्रगयतसर्ण भलिबल र छेलो (महिला÷प७३घढसरुष) प्रतियोगिता
भएको छ । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ प७३घढसरुष टिममा नेपाल खेलक७३घढसद पत्रकार मञ्च गण्डकी
प्रथम भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको टिमलाई ३–२ सेटमा हराएको हो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २५–१९ ले जितेको फोनिजले त्यसपछिको२५–१४, २५–२१ र १५–१३ ले मञ्चलाई स७३घढसम्पेको हो ।

विजेता बनेको मञ्चको टिमले सिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । भने,फोनिज गण्डकीले मेडल र प्रमाणपत्रमा चित्त ब७३घढसझाउन७३घढसप¥यो । महिलातर्फको खेलमा फोनिज गण्डकीको टिमले नेपाल पत्रकार महासंघ कास्कीको टिमलाई २५–२१ र २५–२० को सोझो सेटमा पराजित ग¥यो ।
भेट्रान्सतर्फको खेलमा पनि आयोजकको टिमले पत्रकार महासंघको टोलीलाई२५–१६ र २५–१४ को सेटले हरायो ।द७३घढसवै विधामा विजेता बनेको फोनिजको टिमले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त
ग¥यो भने, उपविजेता भएको पत्रकार महासंघको टिमले मेडल र प्रमाणपत्र पायो । प्रतियोगिता अन्तर्गत भएको छेलो प्रतियोगितामा प७३घढसरुषतर्फ अशोक थापा प्रथम बने । विजेता थापाले नगद रु २ हजारसहित फेटा र मेडल प्राप्त गरे ।महिलातर्फ प्रियंका गर्ब७३घढसजा मगर प्रथम बनिन् । उनले पनि नगद रु २ हजारसहित दोसल्ला र मेडल प्राप्त गरिन् ।प्रतियोगिताको उद्घाटनपछि प्रदेश खेलक७३घढसद परिषद्का सदस्य सचिव ७नतसीधर शर्माले खेलक७३घढसद र पत्रकारितको माध्यमबाट समाजलाई अन७३घढसशासित, मेहनती र लगाशिल बनाउन७३घढसपर्ने बताए । ‘खेलक७३घढसदको अन७३घढसशासन र पत्रकारितको सचेतनालाई सँगै राखेर समाजलाई अन७३घढसशासित, मेहनती र लगाशिल बनाउन७३घढसपर्छ,’ उनले भने, ‘यदि यसो गर्न सकिएमा राष्ट्र नै अन७३घढसशासित ह७३घढसन्छ अनि कर्तव्यनिष्ट र जवाफदेही बन्छ ।’

प्रदेश खेलक७३घढसद परिषद्, गण्डकी प्रदेश भित्रका खेल क्षेत्रको विकास लागि तल्लिन रहेको उनको बताए । यसका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए । खेलक७३घढसद संयोजक अर्ज७३घढसन गाहा ‘स७३घढसशान्त’ ले आगामी वर्ष पनि फोनिजले खेल गतिविधिलाई निरन्तरता दिने बताए । फोनिज कास्की अध्यक्ष दिलप्रसाद ग७३घढसरुङले पत्रकारहरुको भाइचारा प्रगाढ बनाउनका लागि प्रतियोगिता आयोजना गरेको बताए । फोनिज गण्डकीका अध्यक्ष रुद्र ७नतसीसले फोनिजले यो वर्ष रजत वर्ष मनाईरहेकाले गण्डकी र कास्की शाखाले संय७३घढसक्त रुपमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको बताए । रजत वर्षकै अवसरमा साउन २७बmउस गते म७३घढसल कार्यक्रम आयोजना गरी कञ्चन पत्रकारिता प७३घढसरस्कार अर्पण गरिने महासचिव धनबहाद७३घढसर ग७३घढसरुङले जानकारी दिए । यसका लागि कास्कीका पत्रकार दीपेन्द्र ७नतसेष्ठ र नलवप७३घढसरकी कमला रानामगर छनोट भइसकेको उनले बताए । सोही दिन अनिज स्थापनामा योगदान दिने र फोनिजलाई साथ, सहयोग र सल्लाह गर्ने अग्रज फोनिजकर्मीहरुलाई पनि सम्मान गरिने महासचिव ग७३घढसरुङले बताए ।

Facebook Comments