सातौँ टुर दि पोखरा साइकल ऱ्याली हुने भएको छ
*स्वास्थ्य *स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल” नाराका साथ पोखरा मा सातौँ टुर दि पोखरा साइकल ऱ्याली हुने भएको छ । आज साइकल सिटि पोखरा ले आयोजना गरेको पत्रकार सम्मेलन मा प्रेस विज्ञप्ती मार्फत अहिलेको विश्वव्यापी विकराल समस्या तापमान अदीले बातावरणा अवस्थाले मानव, अन्य प्राणी लगाएत बन् बातावरणका कारण मानिसहरु अस्वस्थ मात्र हैन , अहिलेको आधुनिक औद्योगिक विकास बढ्दा सवारीकरणको कारण प्रतिकुल वातावरण बन्न भन्ने कुरामा कुनै दुइमत नहोला ,यो अबस्थालाई नुनिकरण गर्न केहि पहल गर्नको लागि साइकलको उपयोग व्यापक प्रचार प्रसार गरि केही हदसम्म अनुकुल बनाउन र स्वस्थ जिवनको लागि साइकल चलाउनु भन्ने अभियानका साथ साहसिक खेलहरुको गन्तव्य पर्यटकीय राजधानी पोखरा, जहाँ साइकलका गतिविधि गर क्षेत्रमा केहि उपलब्धी हासिल गर्न सकिन्छ भन्ने उद्देश्यका साथ विगत केहि वर्षदेखि टुर दि पोखरा कार्यक्रम सन् २०१५ सेप्टेम्वर २९ मा स्वस्थ मनको लागी साइकिल नाराका साथ पहिलो टुर दि पोखरा: सन् २०१६ सेप्टेम्बर २४ मा स्वस्थ मुटु सबैको राम जहिले पनि जहाँ पनि नाराका साथ दोस्री कार्यक्रम :सन् २००१७ सेप्टेम्वर २३ मा स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल नाराका साथ तेस्रो कार्यक्रम: सन् २०१८ डिसेम्बर २९ मा बोसो पगालौं इन्धन बचाउँ, नाराका साथ चौथो कार्यक्रम: ,सन् २०१९ डिसेम्बर २८ मा बोसो पगालौं इन्धन बचाउँ, नाराका साथ पाँचौ कार्यक्रम र सन् २०२२ डिसेम्बर “थोपा थोपा ईन्धन बचाऊ नाराका साथ छैटौं टुर दि पोखरा भैसकेको कार्यक्रममा सम्मेलन मा जानकारी गराइएको थियो।
उक्त क्रमलाई निरन्तरता दिंदै यहि २०२४ डिसेम्बर २८ (२०८१ पुस १३ गते स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल भन्ने नाराका साथ सातौ टुर दि पोखरा साइकल ऱ्याली कार्यक्रमको तयारी पुरा गरि सकेको र २४.५ कि.मि. क्षेत्रको यात्रा रहने प्रेस विज्ञप्ती मा उल्लेख गरिएको थियो। साइकल सिटी पोखराले स्थापनाकालावधी विभिन्न गतिविधि गरिरहेको पर्यटकीय क्षेत्रहरु सिरुबारी, पञ्चासे सिक्लेश, रारा ,मुक्तिनाथ अन्नपूर्ण राउण्ड मिलिसियम, लुम्बिनी , मेचीमहाकाली ,साइकल यात्रा , शान्ति स्तुपामा पर्यटकलाई विश्राम बेला निर्माण हरिहर आश्रममा सोलार प्रदान साइकल यात्रीहरुलाई सम्मान कार्यक्रम, रक्तदान तथा बृक्षारोपण गर्न लगायत विभिन्न साइकल प्रतियोगिता, शान्ति स्तुपा देखि रानीवनको बाटो मा साइकल ट्रयाक पोखराका प्रत्येक पर्यटकिय गन्तव्यमा साइकल स्ट्याण्ड निर्माणलगाएत साइकल सिटि – पोखराको सक्रिएतामा पोखरा को जिरो कि मि देखि महेन्द्रपुल सम्म ३ किमि नेपाल मै पहिलो साईकल लेन निर्माण गर्दै आएको प्रेस विज्ञप्ती मा उल्लेख गरिएको थियो।उक्त क्रमलाई निरन्तरता दिंदै यहि २०२४ डिसेम्बर २८ (२०६१ पुस १३ गते स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल भन्ने नाराका साथ सातौ टुर दि पोखरा साइकल ऱ्याली कार्यक्रमको तयारी पुरा गरि सकेको र २४.५ कि.मि. क्षेत्रको यात्रा रहनेछ। साइकल सिटी पोखराले स्थापनाकालावधी विभिन्न गतिविधि गरिरहेको पर्यटकीय क्षेत्रहरु सिरुबारी, पञ्चासे सिक्लेश, रारा ,मुक्तिनाथ अन्नपूर्ण राउण्ड मिलिसियम, लुम्बिनी , मेचीमहाकाली ,साइकल यात्रा , शान्ति स्तुपामा पर्यटकलाई विश्राम बेला निर्माण हरिहर आश्रममा सोलार प्रदान साइकल यात्रीहरुलाई सम्मान कार्यक्रम, रक्तदान तथा बृक्षारोपण गर्न लगायत विभिन्न साइकल प्रतियोगिता, शान्ति स्तुपा देखि रानीवनको बाटो मा साइकल ट्रयाक पोखराका प्रत्येक पर्यटकिय गन्तव्यमा साइकल स्ट्याण्ड निर्माणलगाएत साइकल सिटि – पोखराको सक्रिएतामा पोखरा को जिरो कि मि देखि महेन्द्रपुल सम्म ३ किमि नेपाल मै पहिलो साईकल लेन निर्माण गर्दै आएको प्रेस विज्ञप्ती मा उल्लेख गरिएको थियो।