मिति २०८१/११/२९ गते अं १७:५४ बजेको समयमा का.जि. का.म.न.पा १४
कलंकी सिता पम्प स्थित सडक खण्डमा आपसमा विवाद भई जिल्ला मोरङ,
कटारी गा.पा. ४ घर भई हाल कालिमाटी बस्ने वर्ष ३० को सुवास राईलाई
खुकुरी प्रहार गरेको घटनामा संलग्न जिल्ला नुवाकोट, दुईपिपल देउराली ३ घर
भई हाल का.जि बाफल बस्ने वर्ष २० को सुशिल तामाङलाई १ थान खुकुरी
सहित नियन्त्रणमा लिई सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच)
को म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

