पोखरा ,जेठ १ गते

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित MD/MS कार्यक्रमको तेश्रो ब्याचमा अध्ययनरत रेजिडेण्ट चिकित्सकहरु आफ्नो अध्ययन पूरा गरेको सन्दर्भमा प्रतिष्ठानबाट आज मिति २०८२/०१/३१ गते बिदाई कार्यक्रम सम्पन्न भएको छ।स्रोत :पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0