गण्डकीमा उद्यमी महिलाको सशक्तिकरणका लागि अभिमुखीकरण
महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको व७३घढसमन एक्ट नेपालले गण्डकी प्रदेशका महिला उद्यमीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपालका सीमान्तकृत र जोखिममा परेको महिला तथा बालबालिकाको आर्थिक सवलीकरण परियोजना अन्तरगत गण्डकीका प्रदेशका महिला उद्यमीको सशक्तिकरण गर्न, उद्यमका लागि सहजीकरण गर्न श७३घढसक्रबार अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्द७३घढस थापाले महिलालाई उद्यमी बनाउन तर्फ अबको बाटो ह७३घढसन७३घढसपर्ने बताउँदै यसले महिलालाई आत्मनिर्भर बनाउने बताए । उनले आफ७त्रगयतस पनि उद्यमी पृष्ठभ७३घढसमिबाट आएकै कारण उद्यमीहरुको समस्या ब७३घढसझ्ने बताए । व७३घढसमन एक्टकी कार्यकारी अध्यक्ष ७नतसृजना अधिकारीले आर्थिक उपार्जनका लागि ससाना व्यवसाय गरिरहेका महिला उद्यमीले व्यवसाय दर्ता नगरिदिंदा सरकारबाट प्राप्त ह७३घढसनसक्ने आर्थिक सहयोग, कार्यक्रम, स७त्रगयतसचनाबाट वन्चित भइरहेको स७३घढसनाइन् । यसप्रति महिला उद्यमीलाई सशक्त बनाउने कार्यका लागि परियोजना अघि बढिरहेको उनले बताइन् । भेलाले पोखरा महानगर, माछाप७३घढसच्छ्रे गाउँपालिका र ह७३घढसप्सेकोट गाउँपालिकाका महिला उद्यमी सम्मेलित ५ सदस्य प्रदेशस्तरीय महिला उद्यमीको साम७३घढसदायिक अभ्यास संजाल ९सीओपि नेटवर्क० समेत गठन गरेको छ । संजालको सयोंजकमा उर्मिला वि।क, उप संयोजकमा रेवती सारु, सचिवमा त७३घढसलसी अधिकारी, सदस्यमा यशोदा लम्साल र प७३घढसष्पा ग७३घढसरुङ छन् ।संजालले स्थानीय, प्रदेशस्तरमा समन्वय गरि उद्यमी महिलाको हकहितमा वकालत गर्ने व७३घढसमन एक्टका टिम लिडर प्रकाश अधिकारीले बताए । व७३घढसमन एक्टलेबाग्मती, गण्डकी, मधेश, ल७३घढसम्बिनी र स७३घढसद७३घढसरपश्चिम प्रदेशका २५ स्थानीय तहमा परियोजना सञ्चालन गरिरहेको छ ।