Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन (पिन)पोखराको अध्यक्षमा निरोज खतिवडा

नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन पोखरा पाँचौ इकाई अधिबेशनले निरोज खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा शनिबार सम्पन्न अधिबेशनले सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा शेषकान्त ढ७३घढसंगाना,सचिब हिमाल पौडेल सह(सचिब राजन बाब७त्रगयतस ढ७३घढसंगाना र कोषाध्यक्षमा बिनाय ७नतसेष्ठ , सह (कोषाध्यक्षमा उत्तम स७३घढसबेदि चयन भएका छन्। यस्तै सदस्यहरुमा महेश स७३घढसवेदी, दिपेश शाही, टिकाराम कार्की, रोहन राज ७नतसेष्ठ , रेशम बिष्ट चयन भएका छन ।कार्यक्रममा अतिथिका रुपमा एन एम ए कास्कीका उपाध्यक्ष डा। कृष्ण चन्द्र रिजाल , पिन सेन्टरका अध्यक्ष गान्धी प्रसाद शर्मा , एन।एम ।एस ।आर।ए केन्द्रका महासचिव निरज पन्त एन।एम ।एस ।आर।ए पोखरा इकाई अध्यक्ष गोपाल बस्नेत साथै नारायणगढ र ल७३घढसम्बिनी इकाई प्रतिनिधिहरुको समेत उपस्तिथि थियो ।कार्यक्रममा निबर्तमान अध्यक्ष सन्तोष ७नतसेष्ठले सम्प७त्रगयतसर्ण अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए । यसैबीच अधिबेशन लगत्तै कार्यसमितिको पहिलो बैठकले प७३घढसर्ब (अध्यक्षहरु प्रमोद ढकाललाई र दशरथ पाण्डेलाई संगठनको सल्लाहकारमा निय७३घढसक्त गरेको छ। कार्यसमितिलाई सर्ब सहमत गराउन पहल गर्ने सबैलाई धन्यबाद दिदै संगठनका अध्यक्षले मनोनीत सदस्यमा पहिलो पल्ट महिला सदस्य चयन भएको ख७३घढससी ब्यक्ति गर्दै मनोनीत सदस्यमा सदिक्षा अर्याल चयन भएको जानकारी गराए । समितिका पदाधिकारीहरुले आफ्नो नयाँ कार्यभार सम्हाल्दै बसेको बैठकबाट अब अझै ससक्त रुपमा औषधि र बिक्री बितरण , प्रबर्द्धन सम्बन्धि समस्याहरुको समाधानको निम्ति लागीरहने जानकारी दिए ।

Facebook Comments