
पोखरा भदौ ११ गते
मिति २०८२।०५।११ गते अंन्दाजी १२:०५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने निम्न व्यक्तिहरूले ऐ.२१ तितेपानी स्थित रहेको जंगलमा रहेको जंगली च्याउ सेवन गर्दा बिरामी भई उपचारको लागि ऐ.१८:४० बजे गण्डकी मेडिकल कलेज ल्याई उपचार भईरहेको, अवस्था सामान्य रहेको ।
निम्न बिरामीहरू :-
一)जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१७ बिरौटा बस्ने वर्ष ४६ की तारा देवी आले,
二)ऐ.ऐ बस्ने वर्ष ३२ की उषा बि.क.,
三)ऐ.ऐ बस्ने वर्ष ६० का दल बहादुर गुरुङ ।
जिल्ला प्रहरी कार्यालय कास्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1

