Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

कोशीमा कांग्रेस र एमालेलाई मध्यावधिको डर

आफ्नै जोडबलमा बनेको कोशी प्रदेश सरकारबाट मन्त्रीलाई फिर्ता बोलाएको नेकपा एमालेको सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्‍यो ।

संविधानको धारा १६८९५० अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ प्रदेश सांसदले हस्ताक्षर गरेका थिए । एमालेले २८ असोजमा राम रानालाई मन्त्री पठायो भने १ कात्तिकमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत पनि दियो ।

Facebook Comments