पोखरा ,श्रावण ४ गते
नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको आयोजनामा डेंगी रोग नियन्त्रण तथा रोकथाम गोष्ठी सम्पन्न भएको छ । तुल्सिपुर उपमहानगर पालिका जनस्वास्थ प्रबर्धन शाखाको प्राबिधिक सहयोगमा गोष्ठी सम्पन्न भएको हो।
कार्यक्रममा जुनियर रेडक्रस सर्कलका शिक्षक नायक र रेडक्रसका स्वयंसेवक सहित ४० जनाको सहभागिता रहेको थियो। तालिमको सहजीकरण जनस्वास्थ प्रबर्धन शाखाका अधिकृत बिमल के.सी , शिव तिवारी र प्रकाश श्रीबन्दले गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाका सभापति मदन गौतम र जुनियर युवा समिति दाङका संयोजक भिम लाल मरासिनीलगायतको उपस्थितिमा भएको गोष्ठीमा डेंगी रोग नियन्त्रण तथा रोकथाम र बच्ने उपायका बारेमा अ गरिएको थियो ।स्रोत :Nepal Red Cross Society
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0