नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल […]
पोखराको बाराहीघाट खेल मैदानबाट सुरु भएको ५० किलोमिटर दौडमा एकल तर्फ चाइनाका पुरुष तर्फका खेलाडी एङ ज्याङ जेन र महिला तर्फ झेङ वाङ रोङले उपाधि जित्दा समुह तर्फ (मिश्रित) ५० किलोमिटरको दूरीमा ट्रेल रनिंग, साइकलिङ […]
श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । […]
लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत ‘बनवास ’ सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत , एरेन्ज मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निशान एस के को निर्देशनमा रहेको […]
चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनले महिला उद्यमी व्यवसायीहरुलाई आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् जिआईजेड रासको प्राविधिक सहयोगमा […]
भरतपुर-११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजमा आज असोज ६ गते “दिगो निर्माण प्रबिधि र व्यवस्थापन: चुनौती र अवसर” बिषयमा एक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन मुख्य अतिथि पोखरा बिश्वबिधालय, बिज्ञान तथा प्रबिधि […]
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् ।कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै एक्याप पोखराका प्रमुख कडरियाले घान्द्रुकबाट […]
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– […]
ट्रेकिङ्ग एजेंसिज एशोसिएसन अफ नेपाल टान गण्डकी र को आयोजना मा दुइ दिने पदयात्र क्षेत्रमा संग्लग्न पर्थप्रद्षक तथा सहयोगीहरुलाई लक्षित गरि वाताबरण मैत्री दिगो पर्यटनका अभ्यासहरू र पर्यटनसंग सम्बन्धित वातावरणीय अपराध न्यूनीकरण तथा नियन्त्रण सम्बन्धि […]
पोखरा उद्योग वाणिज्य संघका ३५ औं महाधिवेशनको मिति नजिकिएसँगै नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल नेतृत्वको प्यानल घरदैलो अभियानमा छन् । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत रहेका पोखरेल वर्तमान कार्यसमितिका केही पदाधिकारी […]