राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले कर्नाटक र महाराष्ट्रका ४० भन्दा बढी स्थानमा छापा मार्दा १३ जना ISIS आतंककारी षड्यन्त्रकारिहरु पक्राउ परेका छन्। उनीहरुलाई पुणेबाट पक्राउ गरिएको हो । राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले महाराष्ट्र […]
इराक र साउदी अरेबियाले औद्योगिक लगानीमा साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन्। बग्दाद (इराकी न्यूज डट कम) का अनुसार – इराक र साउदी अरेबियाले बुधबार निजी क्षेत्रका औद्योगिक परियोजनाहरूका लागि सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। इराकका […]
जर्मनी र ब्राजिलले EU र Mercosur बीचको व्यापार सम्झौतालाई द्रुत रूपमा अन्तिम रूप दिने आशा राखेका छन् जर्मनीका चान्सलर र ब्राजिलका राष्ट्रपतिले सोमबार आशा व्यक्त गरे कि दशकौं लामो वार्ताले छिट्टै २७ सदस्यीय युरोपेली युनियन […]
इथियोपियाको उत्तरी क्षेत्रमा गृहयुद्ध समाप्त भएपछि पहिलो पटक धार्मिक पर्व मनाउन इथियोपियाको पवित्र सहर अक्सुममा करिब आधा लाख तिर्थयात्रीहरु आएका छन्। अक्सम इथियोपियाली अर्थोडक्स ईसाईहरूका लागि एक पवित्र स्थल हो जसले यो करारको सन्दूकको घर […]
मलेशिया को शहर जोहोरबारू राज्य विधान सभाको सदस्य “ओन हाफिज गाजी ” ले सरकारलाई सिंगापुरसँग CIQ र QR कोड प्रणाली लागू गर्ने प्रस्ताव गरेका छन। जसले गर्दा जोहोरबारू र सिङ्गापुर सरकारहरू बीचको सहयोगी प्रयासहरू अन्तर्गत […]
पर्चुगल को एल्गार्वेमा पानीको अभाव झन् चर्किदै गएको छ। यस्तो खराब समय भैरहयो भने सन् २०२४ को शुरुवात बाटै उपभोग मा निश्चित सिमाहरु लगाउन आवाश्यक हुने पोर्चुगिज एजेन्सी अफ द एन्वायरमेन्ट (एपीए) का उपाध्यक्षले बताएका […]
भारत का राजदुत सुख देव मुनि ले , “म विश्वस्त छु कि तीस वर्षभन्दा माथिका नेपाली साथीहरूले काठमाडौंका सडक र नेपालका अन्य ठाउँमा राजतन्त्र र राजपरिवारका सदस्यहरूको भ्रष्टाचारविरुद्धको नारा बिर्सेका छैनन्” भनि टुइटर मा आफ्नो […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा राम्रो संगठन बनाउन नसकेको भए ‘जनयुद्ध’ १० वर्षसम्म अघि बढ्न नसक्ने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुसीराम पाख्रिनको छैटौं स्मृति दिवसको सन्दर्भमा आयोजित स्मृति ग्रन्थ लोकार्पण गर्दै उनले […]
भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौँ पटक विश्व कप उपाधि जितेको हो । भारतले दिएको २ […]
अन्तर्राष्ट्रिय समरसता मंच एवं इन्डो(नेपाल समरसता मंचले आज भारतको नयाँ दिल्लीमा इन्दिरा गान्धी जन्म जयन्ती भब्य रुपमा मनाएको छ । उक्त कार्यक्रममा नेपालको तर्फबाट बोर्ड सल्लाहकार टंक नाथ पौडेल र बिनोद अग्रवाल मोर ले अतिथि […]