Monday Dec 23, 2024
We Are Connecting The World By Real News

गण्डकीमा उद्यमी महिलाको सशक्तिकरणका लागि अभिमुखीकरण

महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको व७३घढसमन एक्ट नेपालले गण्डकी प्रदेशका महिला उद्यमीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपालका सीमान्तकृत र जोखिममा परेको महिला तथा बालबालिकाको आर्थिक सवलीकरण परियोजना अन्तरगत गण्डकीका प्रदेशका महिला […]

संस्कार सहितको शिक्षा आजको आवश्यकता : मन्त्री विन्दु कुमार थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले संस्कार सहितको शिक्षाको आजको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन कास्कीले शनिबार आयोजना गरेको अभिभावक अभिमुखीकरण […]

नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा

नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै […]

सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो : मन्त्री थापा पोखरा ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा […]

गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर […]

लायन्स क्लव अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीद्धारा कोमागाने पार्कमा वृक्षारोपण सहित चौतारा निर्माण

लायन्स क्लव अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले पोखराको केदारेश्वर मन्दिर परिसर कोमागाने पार्कमा चौतारा निर्माण तथा वृक्षारोपण गरेको छ । बिहीबार आयोजित वृक्षारोपण कार्यक्रमको अवसरमा पारी क्लबले निर्माण गरेको चौतारा कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष […]

मिस मगर नेपालको सातौं संस्करणको ग्राण्ड फिनाले भदौ २२

मिस मगर नेपालको शिर्ष प्रायोजकमा ‘निट डेन्टल केयर प्रालि’ पोखराः   हरेक वर्ष आयोजना हुँदै आएको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गर्ने भएको छ । सातौ संस्करणको मिस मगर […]

पोखराका नगरभित्र संचालित स्कुल बसहरुको अनुगमन

पोखराका नगरभित्र संचालित स्कुल बसहरुको अनुगमन तथा चेकजाँच गरिएको मिति २०८१।०४।३० गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट स्कुल बसहरुलाई लक्षित गरी स्कुलबाट हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ५ […]

पूर्व डिआईजी डा। राजीव सुब्बाले नेपालमा साइबर सुरक्षा शिक्षाको महत्त्वमाथि ध्यान केन्द्रित गर्नुभयो

साइबर सुरक्षा चुनौतीहरू र रणनीतिहरूस् लउऋभचत क्तबपभजयमिभच ऋयलकगतिबतष्यल मा प्रमुख विज्ञहरूको विचारहरू नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ गर्न एक महत्त्वपूर्ण प्रयासमा, इनफर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपाल ९लउऋभचत० ले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इन्नोवेसन ९ऋक्च्क्ष्० […]

‘दिलसरा’ले दर्शकको दिल जित्नेछः प्रभावशाली महिला बन्न प्रेरणा दिनेछ

कविता घर्तीमगर,पोखरा । सबै सम७३घढसदायले विगतदेखि नै आफ्ना सम७३घढसदायको कला, भाषा, संस्कृति, भेषभ७३घढसषा, रितिरिवाज र रहनसहनलाई संरक्षण र उजागर गर्न विभिन्न तवरबाट प्रयास गर्दै आइरहेका छन् । यसै क्रममा मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही […]