Monday Dec 23, 2024
We Are Connecting The World By Real News

फोनिज गण्डकीको पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा शुक्रबार पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीको सहकार्य र सहयोगमा भएको कार्यक्रममा कार्यालय गण्डकी प्रदेशका सचिव केशवराज ढकालले राज्यको चौथो अंग […]

हेमजा हिले महोत्सवको तयारी पुरा

देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यस वर्ष हुने चांैथो हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान […]

निरमाया दोहोरी साँझ ले :२० औं वार्षिकोत्सव मनाउने भएको छ

पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको दोहोरी साँझले यही १५ गतेदेखि २० गतेसम्म विविध सांगीतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने […]

दोस्रो लाहाचोक हिले महोत्सव हुने ,

त्रिशक्ति युनाईटेड क्लब  माछापुच्छ्रे ४ लाहाचोकको आयोजनामा माछापुच्छ्रे ४ लाहाचोकमा दोस्रो हिले महोत्सव २०८१  हुनेभएको छ । लाहाचोक स्थित शेरा चौतारी फाट -माछापुच्छ्रे गाउँपालिकाको नयाँ भवन संगै , यही असार १५ गते महोत्सव हुन लागेको […]

१९ औँ असारे रोपाईं महोत्सव को रौनक :पोखरा मा

पोखराको “पर्यटन सवै मौसम का लागि”(Pokhara For All Season) भन्ने मूल नाराको साथ् १९ औँ असारे रोपाईं महोत्सव -२०८१ को पत्रकार सम्मेलन सम्पन भएको छ। आयोजक पोखरा पर्यटन परिषद तथा स्थानीय आयोजकको रूपमा पोखरा महानगरपालिका […]

साना तथा मझौला व्यवसायी महासंघ नेपाल द्वारा , पोखरा मा SME EXPO 2024

 आज साना तथा मझौला  व्यवसायी महासंघ  नेपाल (F-SME NEPAL)  को आयोजना मा  यहि असार १३ गते देखि १७ गतेसम्म  पोखरा प्रदर्शनी केन्द्र नयाँबजार पोखरा मा हुन लागिरहेको ( SME EXPO 2024)  को बारे मा जानकारी […]

गरिमा विकास बैंक लिमिटेड र नाट्टा गण्डकी प्रदेशबीच सम्झौता,

गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको […]

धवलागिरी बोर्डिङमा एस.ई.ई गायन प्रतियोगिता हुने : प्राचार्य शिव बहादुर रेग्मी

धवलागिरी बोर्डिङ स्कुल पोखरा २५ हेमजाको आयोजनामा एस.ई.ई गायन प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिता यही असार १४ गते बिद्यालयको सभाकक्षमा हुनेछ । एस.ई.ई दिएर बसेका बिद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना […]

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२का लागि जम्मा रु ६५ करोड ६५ लाख २५ हजार बजेट विनियोजन गरेको छ ।

नीति तथा कार्यक्रम १५ औं अधिवेशन अन्तिम अन्तिम खण्ड ४_बजेट बक्तव्य २०८१।८२

रेडियो बाराहीमा: कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको स्थलगत अवलोकन

काठमाडौँको जडीबुटी–३२ मा रहेको कोटेश्वर बहुमुखी क्याम्पसका बि.ए दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुद्धारा सोमबार पोखरामा रहेको रेडियो बाराही ९९.२ मेगाहर्जको स्थलगत अवलोकन गरेका छन् । सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानलाई अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्याम्पसले तिन दिने अवलोकन […]