Monday Dec 23, 2024
We Are Connecting The World By Real News

साना तथा मझौला व्यवसायी महासंघ नेपाल को २० औं साधरण सभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ

साना तथा मझौला व्यवसायी महासंघ  नेपाल को २० औं साधरण सभा तथा विशेष अधिवेशन , आज कृसटल महल पार्टी प्यालेस लेकसाइड मा सम्पन्न भएको छ। साधरण सभा तथा विशेष अधिवेशन को  सभाको सभापति केन्द्रिय अध्यक्ष […]

मो.सा. चोरी गर्ने १ जना मानिस पक्राउ

मिति २०८१।०७।०५ गते अन्दाजी १८:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा न. ८ चिप्लेढुंगा स्थित ट्रेडमल अगाडी पार्किङ गरी राखेको ग.२३ प.९२०८ नम्बरको DUKE मो.सा. चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय […]

पोखरा मा नेपाल, भारत, चिन एक्स्पो (नाइस २०२५) हुने

पाटा नेपाल च्याप्टरको आयोजना तथा पोखरा पर्यटन परिषद संगको सहकार्यमा पोखरामा सम्पन्न हुन गैरहेको नेपाल, भारत, चिन एक्स्पो (नाइस २०२५) सम्वन्धमा जानकारी दिन आज नेपाल पर्यटन बोर्डको सभाहल, पोखरा आयोजित पत्रकार कार्यक्रम सम्पन्न भएको छ। […]

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ, अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताउनुभयो ।  बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गत वैशाखमा लगानी सम्मेलनको […]

संरक्षित बन्यजन्तुको सिंङ सहित १ जना विदेशी नागरिक पक्राउ

मिति २०८१।०८।११ गते अं.१४:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१४ स्थित पोखरा अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्सरे मेसिनमा युक्रेनका नागरिक (PP NO.FM808318) बर्ष २१ का PYLYP ZILKO VSKYI को निलो झोला […]

परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निब काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष […]

अराजकता,सामाजिक विद्धेष र विकृतिका विरुद्ध,

लोकलोकतन्त्र,सामाजिक सद्धभाव र राष्ट्रिय एकताका पक्षमा एमालेको जागरण सभा॥

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष ढकालले यो धारणा नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गर्नुभएको हो । ढकालले सुधारका […]

कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा परिसंघको जोड ( CNI )

नेपाल उद्योग परिसंघले कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय कर दिवस २०८१ को अवसर पारेर आन्तरिक राजश्व विभागका महानिर्देशक राम प्रसाद आचार्यसँग परिसंघले मंगलबार गरेको “परिसंघमा परिचर्चा” […]

कोरिया बाट उत्पादन गरिएको “High Altitude Oxygen Mask ” पोखरा मा सार्वजानिक गरियो(अहिलेको मूल्य करिब प्रति पिस रु ७,००० पर्ने)

ट्रेकिङ्ग एजेन्सिज एशोसियसन अफ नेपाल (टान) ,गण्डकी को आयोजना मा आज मिति २०८१-मङ्सिर ३ गते बरपीपल रिसोर्ट लेकसाइड पोखरा मा उच्च उचाइ क्षेत्रका लागि अक्सिजन उत्पादन गर्न सक्ने ” High Altitude oxygen Mask” को सार्वजानिक […]