Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

पोखरा मा सक्कली दुध व्यबसायी लाइ नक्कली दुध बेच्ने हरुबाट सावाधान ?? पोखरा मा बिक, बिकी ?? जानकी एग्रो संचालक दिपक तिमिल्सेना

नेपाल डेरी फार्मस संघ र राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजको संयुक्त पत्रकार सम्मेलन आज दिप सागर होटेल न्युरोड मा सम्मपन्न भएको छ।  कार्यक्रम का सभापति जानकी एग्रो संचालक दिपक तिमिल्सेना ,प्रमुख अतिथि […]

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा ,कास्की शाखाको अधिवेशन २०८० माघ २० गते हुने फागुन १८ ,१९ गते काठमाडौँ मा केन्द्रिय अधिवेशन

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्की शाखाको २०८० माघ २० गते हुने र गण्डकी प्रदेशको अधिवेशन   २०८० फागुन   १८ ,१९ गते काठमाडौँ   हुने  भएकाले    केन्द्रिय अधिवेशन मा कास्की शाखा बाट एकल […]

प्रथम प्रादेशिक कृषि यान्त्रीकरण मेला २०८० , सुभारम्भ भयो। किसान को ढिलाई लाइ मद्दत पुर्याउन लाग्यो, पोखरा मा कृषि यान्त्रीकरण मेला २०८० ,२० ,२१ र २२ गते

प्रथम प्रादेशिक कृषि यान्त्रीकरण मेला २०८० , आज  पौष २० गते देखि प्रदशनी केन्द्र नयाँ बजार पोखरा मा सुभारम्भ भयो। प्रथम प्रादेशिक कृषि यान्त्रीकरण मेला को उद्दघाटन कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेश का […]

१० भन्दा बढी मुलुकहरुका कम्पनीहरु सहभागिता हुने भएको छ । प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी,पौष २० गतेदेखि २२ गतेसम्म

“कृषि यान्त्रीकरणको अवलम्बन कृषि कार्यमा परिवर्तन” भन्ने नारा सहित को “प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी २०८०, पौष २० गतेदेखि २२ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजार मा चल्ने भएको छ। उक्त प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीको […]

२०८० माघ १ गते देखि माघ ६ गतेसम्म चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। वृद्धा-वृद्धाहरुलाई खेल हेर्न विशेष व्यवस्था गरिने भएको छ,खेल मा १ करोड रुपैयाँ लाग्नेअनुमान गरिएको छ।

२०८० माघ १ गते देखि माघ ६ गतेसम्म चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। उक्त मेला को को तयारी तीव्र गतिमा भइरहेको आज […]

पोखरा मा २५ औं सडक महोत्सब पौष १२ गते देखि १६ गते सम्म हुने भएको छ। सडक मै खाउँ ,सडक मै नाचौं र सडक मै रमाउँ, Happy New Year 2024

आज पौष १० गते मंगलबारका दिन रेवान को आयोजना मा  अध्यक्ष नरेश भट्टराइ ज्यु अध्यक्ष्यता  मा माउन्ट कैलाश रिसोर्ट लेकसाइड पोखरा मा  पत्रकार सम्मेलन भए को थियो।, सम्मेलन मा नि वर्तमान अध्यक्ष लक्षमण बारल ,२५ […]

सुमेरु सेकुरिटिज प्रा.लि. ले पोखरा मा ,ब्रोकर नम्बर ३९ को शाखा खुलाएको छ। शाखा को उद्घाटन ,नेकपा एमालेका युवा इन्चार्ज महेश बस्नेत

पोखरा  मा नयाँ  ब्रोकर एकाउन्ट  शाखा  खुल्यो।  सुमेरु सेकुरिटिज प्रा.लि. ले पोखरा को सिर्जनाचोक अबस्थित गोल्डेन सिटि कम्प्लेस मा ब्रोकर नम्बर ३९ को शाखा खुलाएको छ।  शाखा को उद्घाटन आजका प्रमुख अतिथि माननीय   पूर्व उद्योगमन्त्री, […]

इन्डोनेसियाको निकल प्लान्टमा विष्फोट भएको छ। विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते

प्रवक्ता डेडी कुर्नियावान अनुसार इन्डोनेसियाको निकल प्लान्टमा विष्फोट भएको छ। पूर्वी इन्डोनेसियाको निकल प्रशोधन कारखानामा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।मारिने मा सात इन्डोनेसियाली र पाँच […]

पोखरा मा भेन्ट्रान्स टेनिस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुने , खेल मा ६५ बर्ष उमेर माथिका पनि सहभागी हुने ,

कास्की जिल्ला टेनिस सङ्घले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू सञ्चालन गर्दै आइरहेको छ। सन्दर्भमा आगामी पौष १० गतेदेखि १४ गतेसम्म २०औ माछापुछ्रे बैंक पोखरा ओपन तथा भेन्ट्रान्स टेनिस प्रतियोगिता आयोजना हुन आयोजना गर्दैछ […]

कुल बचत ३४ लाख २५,००० रहने अनुमान गरिएको छ। १२ औ पोखरा महोत्सब २०८०( पुस २६ गतेदेखि माघको ८ गतेसम्म)

१२ औ पोखरा महोत्सव २०८० का मूल आयोजक समिति अध्यक्ष तथा संयोजक राजु श्रेष्ठ को अतिथ्य मा आज १२ औ पोखरा महोत्सब २०८० को पत्रकार सम्मेलन भएको छ। उक्त कार्यक्रम मा प्रचार- प्रसार उपसमिति संयोजक […]