पोखरा उद्योग वाणिज्य संघका ३५ औं महाधिवेशनको मिति नजिकिएसँगै नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल नेतृत्वको प्यानल घरदैलो अभियानमा छन् । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत रहेका पोखरेल वर्तमान कार्यसमितिका केही पदाधिकारी […]
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने बताएकी छिन् । वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रोअधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले योजनाहरु निर्माण भएपनि अपेक्षित […]
मिति २०८१।०५।२६ गते अं.१२:१० बजेको समयमा जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं.१ नौडाँडा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ कुँवर टोल स्थित डेरा गरी बस्ने वर्ष ४२ को जहर सिंह कुँवरले […]
लेखनाथ भदौ २७ पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसका युवा व्यवसायी ज्ञानदिप के.सी र छायाँ कार्की के.सीले विहिबारदेखी सुविधा सम्पन्न प्रतिविम्ब सलोन एण्ड व्यूटी स्टुडियो संचालनमा ल्याएका छन् । व्यवसायी दम्पतीद्धयले झण्डै ६० लाखको लागतमा […]
पोखरा जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेशमा संगठन निर्माण अभियान थालेको छ । पार्टीको केन्द्रिय सक७३घढस७३घढर्सलेसन अन७३घढस७३घढससार गण्डकी प्रदेशमा आधारभ७३घढसत संगठन निर्माण अभियानको स७३घढस७३घढसभारम्भ गरेको हो । पोखरा १० उत्तमचोकमा भएको उक्त कार्यक्रममा ५५ जनाले […]
नेपाल हवाई खेलकुद संस्था पोखराको २१ औँ वार्षिकी साधारण सभा तथा १० औँ अधिवेशन सम्पन्न भएको छ। हवाई खेलकुद को माध्यमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग पुर्याउने यस संस्थाको स्थापना भएको हो। शुरुमा ७ […]
जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट आर्थिक बर्ष २०८० -८१ मा सम्पादन भएका कामहरूको दुई दिने बार्षिक समिक्षा कार्यक्रम मंगलबार शुरु भएको छ। कार्यक्रममा प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले सेवा प्रवाह सहित बिकासका […]
स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र […]
प्राकृतिक न्यायको सिद्धान्तले पालो मेरै हो ः कार्की पोखरा – पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले संघको अध्यक्ष हुने पालो आफ्नै रहेको बताएका छन् । प्राकृतिक न्यायको सिद्धान्तअनुसार आफ्नै पालो रहेकाले सबैको साथ […]
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय […]