Monday Dec 23, 2024
We Are Connecting The World By Real News

जस्मिन पेन्ट्सले ल्यायो थाईल्याण्ड घुम्ने अफर ……..

नेपाली पेन्ट्स कम्पनीहरु मध्यकै नम्बर १ पेन्ट्स कम्पनिका रुपमा आफुलाई स्थापित गर्न सफल जस्मिन पेन्ट्सले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ‘चाड पर्वको उमंग, थाईल्याण्ड घुमौ जस्मिन पेन्ट्स संग’ ग्राहक उपहार योजना- २०८१ संचालनमा ल्याएको […]

पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहासबारेको नयाँ डकुमेन्ट्री

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ।।। एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो । संग्रहालयमा […]

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल पातले“ सार्वजनिक

गीत संगीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित सिरसिर पिपल पातले बोलको  लोक गित सार्वजनिक भएको छ । गायक  सुरेश परियार र सम्झना गुरुङ  को स्वरमा रहेको यस गीतको लय तथा शब्द मनोहर […]

साना तथा मझौला व्यवसायी महासंघ नेपाल द्वारा , पोखरा मा SME EXPO 2024

 आज साना तथा मझौला  व्यवसायी महासंघ  नेपाल (F-SME NEPAL)  को आयोजना मा  यहि असार १३ गते देखि १७ गतेसम्म  पोखरा प्रदर्शनी केन्द्र नयाँबजार पोखरा मा हुन लागिरहेको ( SME EXPO 2024)  को बारे मा जानकारी […]

युवाले नगरपालिकामा पेश गरे सुधारका ३६ सवाल

सिन्धुली । १६ देखि २० वर्षका युवाले विद्यालय र स्वास्थ्य क्षेत्र सुधारका लागि ३६ वटा सवाल नगरपालिकामा पेश गरेका छन् । युवा नागरिक अंकपत्र मार्फत पहिचान र वर्गीकरण गरिएका सवालहरु किशोर तथा युवाहरुले बुधबार कमलामाई […]

पोखरा मा १६ औँ राष्ट्रिय युथ मेला को उद्दघाटन भएको छ

एम्मनेष्टी इन्टरनेसनल नेपाल को १६ औँ युथ मेलाको जानकारी दिलाउन आज जेठ २४ गते टिका रिसोर्ट लेकसाइड पोखरा मा १६ औँ राष्ट्रिय युथ मेला को उद्दघाटन भएको छ। एम्मनेष्टी इन्टरनेसनल नेपालले यहि जेठ २४ गते […]

सगरमाथाको चौथो शिविर करिव ८ हजार २ सय ५ मिटर उचाइमा आइपुग्दा अचानक दुखद निधन

पोखरा–२६, खरानेफाँट निवासी ३७ वर्षीय विनोदबाबु बस्ताकोटीको विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा यही जेठ ९ गते सगरमाथाको चौथो शिविर नजिकै ८ हजार २ सय ५ मिटर उचाइमा आइपुग्दा अचानक बिरामी भई […]

बैशाख २१ गते बाट ” मनसरा सिनेमा” रिलिज हुने मिश्रित समाजको कथा

मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज हुने सिनेमा मनसराको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टीमले यस्तो बताएको […]

युवा ब्यबासायी अर्जुन बिक्रम शाहिले इलाम क्षेत्र नम्बर २ मा चुनाब जित्ने पक्का-पक्की

युवा ब्यबासायी अर्जुन बिक्रम शाहिले इलाम क्षेत्र नम्बर २ मा चुनाब लड्ने घोषणा गरे लगत्तै आफ्ना मुद्दा र एजेन्डामा केन्द्रित भएर काम गरिरहेको उहाका स्वकिय सचिब सन्तोष अर्याले बताउनु भयो ।पुर्ब प्रधानमन्त्री र सभामुख जन्माएको […]

पत्रकारिताले अनियमितता भएको हेर्छ, बोर्ड का अध्यक्ष श्री लक्ष्मण हुमागाईं कार्यक्रम को कन्टेन भनेको किङ्ग हुन्नुपर्छ, प्राध्यापक सुजन राजा श्रेष्ठ

आज चैत १४ गते नेपाल सरकार विज्ञापन बोर्ड  बबरमहल , काठमाडौँ को आयोजनामा  पोखरा को लेकसाइड स्थित   कुटी रिसोर्ट मा   रेडियो र टेलिभिजनको व्यवसाय प्रवद्द्नमा संग्लग्न जनशक्तिको  क्षमता  विकास कार्यक्रम  सम्पन्न भएको थियो। कार्यक्रम मा […]