कपको तेस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ । आज भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । खेलको ४० […]
“युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ पोखरा महानगरपालिका वडा न। २५ हेमजा अवस्थित हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा असार १ गते देखि ७ गते सम्म हुने अन्तर वडा स्तरीय […]
आयोजक प्रो फिट्स एफ.सी. पोखरा १७ कास्कीको आयोजनामा पोखरामा दोश्रो एम्योचर फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालामा असार २ गतेदेखि हुने उक्त प्रतियोगितामा ४० भन्दा वढि टिमको सहभागि हुने सम्भावना रहेको खेल संयोजक […]
एम्मनेष्टी इन्टरनेसनल नेपाल को १६ औँ युथ मेलाको जानकारी दिलाउन आज जेठ २४ गते टिका रिसोर्ट लेकसाइड पोखरा मा १६ औँ राष्ट्रिय युथ मेला को उद्दघाटन भएको छ। एम्मनेष्टी इन्टरनेसनल नेपालले यहि जेठ २४ गते […]
२०८१ जेठ २१ र २२ गते भएको गण्डकी प्रदेश श्रमधान रोजगार मेला मा स्टल संख्या ४२ वटा रहेको थियो।स्टल भिजिट गर्नेहरु संख्या तेह्र हजार तिन सय बाह्र रहेका थिए। प्यानल डिस्कसन ६ वटा ,करिएर काउन्सिल […]
काठमाण्डौँ ९ जेठ ।। सोतोकान कराते डो संघले अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ । सोताकान कराते डो संघले काठमाण्डौँमा बुधबार पत्रकार सम्मेलन गरेर प्रथम अन्तराष्ट्रिय खुल्ला प्रतियोगिताको आयोजना गरेको पत्रकारहरुलाई जानकारी दिएको छ […]
नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घाचोकलाई ३–१ को सेटमा पराजित गदैर् उपाधि नजिक पुगेको हो ।पोखरा महानगरपालिका–३ नदीपुरस्थित नेपाल […]
पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले […]
पोखरामा सम्पन्न भएको अन्तर दोहोरी साँझस्तरीय प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ । शनिबार भएको फाइनल खेलमा निरमाया दोहोरी साँझले आयोजक रुपाहिल दोहोरी साँझलाई १–० गोल पराजित […]
जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि सं २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा सम्पन्न भएको छ ।अक्षरयात्राका परिकल्पनाकार मध्येका एक स्वर्गीय […]