भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जलि योगपिठको विशेष आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय योग दिवस २०२४ भव्यताका साथ मनाइएको छ । पोखरा रङ्गशालामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका […]
बिहिवार भएको सेमिफार्ईनलको पहिलो खेलमा पोखरा १२ ले १० लाई ७–० को गोल अन्तरले पराजित गर्दे फाईनल प्रवेश गरेको हो । पोखरा १२ का नितिस श्रेष्ठले खोलको ६,४९,र ५५ औं मिनेटमा ३ गोल गर्दै ह्याट्रिक […]
सिन्धुली । १६ देखि २० वर्षका युवाले विद्यालय र स्वास्थ्य क्षेत्र सुधारका लागि ३६ वटा सवाल नगरपालिकामा पेश गरेका छन् । युवा नागरिक अंकपत्र मार्फत पहिचान र वर्गीकरण गरिएका सवालहरु किशोर तथा युवाहरुले बुधबार कमलामाई […]
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेश स्तरीय अन्तर जिल्ला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ ।भारतीय पेन्सन क्याम्पको मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका ८ […]
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल भिटोफ गण्डकीले गाउँ पर्यटनको […]
पोखरामा सम्पन्न खुल्ला स्क्वास प्रतियोगितामा पुरुष तर्फ आभन श्रेष्ठ तथा महिला तर्फ़ सृष्टिका उदास विजयी बनेका छन। अन्र्तराष्ट्रिय ओलम्पिक डेको अवसरमा स्क्वास र्याकेट एसोसिएसन कास्की द्धारा आयोजित प्रतियोगितामा पुरुष तर्फ ३२ र महिला तर्फ […]
कपको तेस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ । आज भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । खेलको ४० […]
चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले शुक्लागण्डकी नगरपालिका वडा नं १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा हिजो विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको थियो । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत […]
“युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ पोखरा महानगरपालिका वडा न। २५ हेमजा अवस्थित हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा असार १ गते देखि ७ गते सम्म हुने अन्तर वडा स्तरीय […]
आज मे ०७, २०२४ अर्थात विश्व खाध स्वच्छता दिवस , विश्व खाध स्वच्छता दिवस २०२४ को नारा “खाद्य स्वछतामा लगानी बढाऔं , अप्रत्याशित अबस्थाको पुर्वतयारी गरौं “भन्ने रहेको छ। विश्व खाध स्वच्छता दिवस २०२४ मनाइयो। […]