Monday Dec 23, 2024
We Are Connecting The World By Real News

पोखरा को पुम्दी भुम्दी मा ” पाइन् खबर साँझ ” कार्यक्रम हुने १ दर्जन कलाकारहरु ले प्रस्तुति दिने

इन्द्रेणी थिएटर को आयोजना मा पोखरा को न्युरोड स्थित हिमालयन रिडर्स कर्नर रेस्टुरेन्ट मा पत्रकार सम्मेलन भएको थियो। संस्थाको पाँचौ बार्षिक उत्सवको अबसर मा ” पाइन् खबर साँझ ” २०८० कार्यक्रम आयोजना गर्ने भएको सम्मेलन […]

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन एक सय जना भन्दा बढि अधिकृत कर्मचारीहरुको सहभागिता

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन गत साता दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाडौंको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । आजका मितिसम्म काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा […]

सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” लोमस शर्मा र  अस्मिता रनपालको  अभिनय

लोमस शर्मा र  अस्मिता रनपालको  अभिनय रहेको ,   गायक विष्णु डुम्रे र  गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” सार्वजनिक भएको छ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको […]

आजै साँझ देखि, पोखरा मा डिस्को , दोहोरि , लाउन्ज ,लाइभ म्युजिक जस्ता व्याबसायाहरु रातभरि खोल्न पाइने बार , रेस्टुरेन्ट स्पा , किराना तथा खाजपसलहरु रातको १ बजेसम्म खोल्न पाइने :माननीय मुख्य मन्त्रि सुरेन्द्र राज पाण्डे

आजै साँझ देखि लागुहुने गरि पोखरालाइ पर्यटनको राजधानी घोषणा संगै गण्डकी प्रदेश सरकार , पोखरामहानगरपालिकाको सहकार्यमा शुरु गरिएको नयाँ आयोजनाहरु अन्तर्गत निश्चित मापदण्ड बनाएर पोखरा को लेकसाइड एरिया , पृथ्वीचोक , चिप्लेढुंगा ,महेन्द्रपुल मा बार […]

संगीत को खानि :गायिका मेनुका राई उनमा सरल स्वभाव र सफा मन

खोटाङ्ग जिल्ला मा जन्मिएकि  मेनुका बाल्यकालमा आमाको स्नेहबाट गीत संगीतमा होमिएको उनी बताउछिन । ग्रामिण परिवेशमा उकाली ओराली गर्दै गर्दा रेडियोमा गीत सुन्दा टेलिभिजनमा गीत हेर्दा , आफनो आवाज नी त्यसै गरि प्रशारण गर्न पाए […]

११ देशका ३७५ जना भन्दा बढी कलाकारहरुले पोखरा मा लोक सांस्कृतिक नाचगान देखाउने भएका छन्। १२ औँ अंतर्राष्ट्रीय” लोक सांस्कृतिक मेला २०८० तयारि मा पोखरा।

आज लक्षमण रेस्टुरेन्ट एन्ड बार लेकसाइड पोखरा मा नेपाल उधोग बाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष्य श्री सुर्य बहादुर भुजेल ज्यु को अध्यक्ष्यतामा १२ औँ अंतर्राष्ट्रीय” लोक सांस्कृतिक मेला २०८० को पत्रकार सम्मेलन भएको थियो। उक्त […]

“महाजात्रा” फिल्म चैत्र ९ गते देखि देशभरका हलहरुमा एकैसाथ मा प्रदशन हुने भएको छ। हरिवंश आचार्य ,बिपिन कार्की, बर्षा राउत ,राजा राम पौडेल

नेपाल चलचित्र संघ कास्की को आयोजनामा करिब साँढे ३ करोड को लगानी रहेको महाजात्रा फिल्म को बारे मा जानकारी दिन को लागि आज पोखरा को ड्यामसाइड स्थित होटेल एलो प्यागोडा पत्रकार सम्मेलन भयको थियो। लेखन […]

३ दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय कास्की ले ५९ वटा मोडिफाई गर्ने मोटरसाइकल नियन्त्रणमा लियो कास्की का एस पी मोहन कुमार थापा

आज जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन भयको थियो , पत्रकार सम्मेलन कार्यक्रम मा जिल्ला प्रहरी कार्यालय कास्की का एस पी मोहन कुमार थापाले , जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कास्की को […]

पोखरा लाइ छिटै नै २०८० सालको चैत्र भित्र नै पर्यटकीय राजधानी घोषणा गर्ने टुंगो लगाउने छौ :मेयर धन राज आचार्य पोखरा मा चैत्र १ गते देखि ३ गते सम्म गल्फ प्रतियोगिता हुने भएको छ।

बाह्रखरी मिडिया को आयोजना मा आज होटेल पोखरा ग्राण्ड बिरौटा पोखरा मा  आठौँ संस्करण को” एन सेल बाह्रखरी  गल्फ  एण्ड बियोण्ड” को पत्रकार सम्मेलन भएको थियो। उक्त पत्रकार सम्मेलन का अध्यक्ष  बाह्रखरी मिडिया  का अध्यक्ष […]

मादी गाउँपालिकाभित्रका शिक्षकहरुको हाजिरी जवाफ प्रतियोगिता हुने : अध्यक्ष देवी जङ्ग गुरुङ्ग शिक्षक उडे विधार्थी दौडन्छन,शिक्षक दौडे विधार्थी हिंडछन्,शिक्षक हिंडे विधार्थी सुत्छन ।

मादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, थुमकोडाँडा, कास्की को आयोजनामा ” खेल अभियान पर्यटन र  संस्कृतिको पहिचान ” भन्ने मूल नारा का साथ , पालिका स्थापना दिवस तथा प्रथम पालिकास्तारिय  अध्यक्ष कप भलिबल प्रतियोगिता २०८० को […]