Monday Dec 23, 2024
We Are Connecting The World By Real News

प्रमुख रेनु दाहाल र विश्व बैँकका प्रतिनिधि बीच छलफल भएको छ

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र विश्व बैँकका प्रतिनिधि बीच छलफल भएको छ । शुक्रबार महानगरमा भएको छलफलमा विश्व बैँकसँग सहकार्य गरी आधुनिक भरतपुर निर्माण गर्नेबारे छलफल भएको थियो । भरतपुरलाई स्मार्ट सिटी बनाउने विषयमा […]

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश को १६ औं बार्षिक साधारण सभा क्रिष्टल महल लेकसाइड पोखरा मा सम्पन्न भएको छ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश १६ औं बार्षिक साधारण सभा क्रिष्टल महल लेकसाइड पोखरा मा सम्पन्न भएको छ। संघ को मुख्य आयस्रोत भनेको सदस्यहरुको बार्षिक नविकरण शुल्क र ने प स केन्द्र बाट प्राप्त हुने […]

नेपाल राष्ट्रिय कर्मचारी संगठन (जिल्ला समिति कास्की ) द्वारा फ़ुटसल प्रतियोगिता -२०८१ हुने भएको छ ,

नेपाल राष्ट्रिय कर्मचारी संगठन (जिल्ला समिति कास्की ) नेपाल सरकार द्वारा मान्यता प्राप्त राष्ट्रिय स्तरको ट्रेड युनियन को फ़ुटसल प्रतियोगिता यहि भाद्र २१ गते देखि मनाइने भएको छ ।  निजामति सेवा दिवस २०८१ को सु-अबसरमा […]

ईन्टर स्कुल व्याण्ड कम्पिटिसन भोलिदेखि, तयारी पूरा

पोखरामा भोलिदेखि ईन्टर स्कुल व्याण्ड कम्पिटिसन आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा शुक्रबार र शनिबार हुने दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसन पोखरा सभागृह हलमा आयोजना हुन लागेको हो । कक्षा १२ सम्मका […]

महिला क्लब पोखराको तिज विशेष कार्यक्रम एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ

महिला क्लब पोखराको तिज विशेष कार्यक्रम एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पोखरा महानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले सबै महिला अवद्घ सामाजिक संघ संस्थाले सामुहिक रुपमै […]

नागढुंगा आमा समूहको तीज कार्यक्रम ः मनुमायालाई जेष्ठ नागरिक सम्मान, तीज नृत्यमा सवनम प्रथम

‘एकता, सहकार्यसँगै मनोरञ्जन, संस्कृती जगेडा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पोखराको नागढुंगा आमा समूहले रमाइलो तीज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा भएको तीजे सांस्कृतिक नृत्य प्रतियोगितामा सवनम अधिकारीले प्रथम, […]

दशौँ मालेपाटन खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता -२०८१ पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

दशौँ मालेपाटन खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता -२०८१ पत्रकार भेटघाट  कार्यक्रम सम्पन्न सूर्यचन्द्र विकास समाजले हरेक वर्ष नेपालि नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजना गर्ने सांस्कृतिक तथा विविध कार्यक्रमको गरि दशौँ श्रंखला […]

‘स्पा पर्यटनको अभिन्न अंग’

गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले स्पा पर्यटनको महत्वपूर्ण पाटो भएको बताएकी छन् । नेपाली हिन्दु महिलाहरुको महान चाँड तिजको अवसरमा स्पा एशोसियसन नेपालले आफ्ना सदस्य तथा स्पामा कार्यरत महिलाहरुका लागि मंगलबार आयोजना गरेको दर […]

मिस मगर नेपालका अन्तिम प्रतिस्पर्धीहरु निट डेन्टल केयरमा

मिस मगर नेपाल २०२४ का अन्तिम प्रतिस्पधीहरुले निट डेन्टल केयरमा आफ्नो स्वस्थ दाँतको निम्ति दाँत र गिजाको जाँच तथा उपचार गरेका छन् । मिस मगर नेपाल कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले दन्त समस्याहरूको प्रारम्भिक […]

महासंघ अध्यक्ष चन्द्र ढकालद्वारा आर्थिक गतिविधिमा सुधार आई बजार चलायमान हुन थालेकाले यसलाई अवसरको रूपमा लिई आर्थिक सुधारलाई तीव्र बनाउन आग्रह

*महासंघ अध्यक्ष चन्द्र ढकालद्वारा आर्थिक गतिविधिमा सुधार आई बजार चलायमान हुन थालेकाले यसलाई अवसरको रूपमा लिई आर्थिक सुधारलाई तीव्र बनाउन आग्रह* नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार […]