Monday Dec 23, 2024
We Are Connecting The World By Real News

खुल्ला भजन चुड्का प्रतियोगितामा देवीस्थान भजन समूह हेमजा प्रथम

राधाकृष्ण सांस्कृतिक समूह, पोखरा –३२ द्वारा आयोजित नवौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुल्ला भजन चुुड्का प्रतियोगितामा देवीस्थान भजन समूह, हेमजा प्रथम बनेको छ । प्रतियेगितामा मुुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौं द्वितीय, ओमकार भजन […]

पोखरामा डायमण्ड (हिरा) मेला हुदैं

पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो । पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा […]

प्रकृति र संस्कृतिको केन्द्र हो नेपालः राजदूत डा. सुवेदी:जापानको टोकियोमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र आइतबार प्रदर्शन गरिएको छ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्माण गरिएको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बे्रज मेश्रो घान्द्रुक समाज जापानको आयोजनामा जापानको टोकियो शहरको गोतान्दा माया रेष्टुरेन्टमा प्रदर्शन गरिएको हो । जापानको टोकियो शहरमा […]

ताया मचा प्रतियोगिता पोखरा २०८१: गोपाल जि सेवा समिती रामकृष्ण टोल तेश्रो स्थान पोखरा

नेवा खल कास्की द्वारा आयोजना गरिदै आएको ताया मचा प्रतियोगितामा यस बर्ष को प्रतियोगितामा पोखरा -४ का सहभागी टिम मध्य गोपाल जि सेवा समिती रामकृष्ण टोल तेश्रो स्थान र गैरापाट्न नेवा समाज सान्त्वना स्थान हासिल […]

श्रीमदवीतक चर्चा संगै महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षण

पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनका बीच महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चामा आउने […]

नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने

नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय […]

समलिङ्गी तेस्रो लिङ्गीले कीर्तिपुरमा पनि मनाए गाईजात्रा

समलिङ्गी तेस्रो लिङ्गीको गाईजात्रा : राजनीतिक समावेशिताका लागि सचेतना  काठमाडौं : सांस्कृतिक पर्व हो गाईजात्रा। काठमाडौं उपत्यकाका सहरमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पछिल्लो समय उपत्यका बाहिर पनि मनाउने गरिएको छ।  गाईजात्रा वर्षभर निधन भएका […]

जस्मिन पेन्ट्सले ल्यायो थाईल्याण्ड घुम्ने अफर ……..

नेपाली पेन्ट्स कम्पनीहरु मध्यकै नम्बर १ पेन्ट्स कम्पनिका रुपमा आफुलाई स्थापित गर्न सफल जस्मिन पेन्ट्सले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ‘चाड पर्वको उमंग, थाईल्याण्ड घुमौ जस्मिन पेन्ट्स संग’ ग्राहक उपहार योजना- २०८१ संचालनमा ल्याएको […]

लगानी विस्तार गर्दै अंशुभरा, लेकसाइडमा “३१ एभिन्यु” आउँदै

अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न […]

पोखरा पर्यटन परिषद्ले निर्णयलाई छिटो भन्दा छिटो कार्यन्वयनको लागि सरकार संग अपिल गरेको छ

पोखरा पर्यटन परिषद्ले समसामयिक विषयमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रम मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट अन्तर्राष्ट्रिय उडान नियमित रुपमा संचालन हुन् नसक्दा पर्यटन व्यबसायीहरूमा नैराश्यता उत्त्पन्न भएको थियो। अस्ति बसेको मन्त्रिपरिषद को निर्णयमा पोखरा अन्तर्राष्ट्रिय […]