त्रिशक्ति युनाईटेड क्लब माछापुच्छ्रे ४ लाहाचोकको आयोजनामा माछापुच्छ्रे ४ लाहाचोकमा दोस्रो हिले महोत्सव २०८१ हुनेभएको छ । लाहाचोक स्थित शेरा चौतारी फाट -माछापुच्छ्रे गाउँपालिकाको नयाँ भवन संगै , यही असार १५ गते महोत्सव हुन लागेको […]
गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले युवालाई नेतृत्व तहमा लैजान नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन् । मन्त्रालयकै आयोजनामा विहिबार देखि सुरु भएको उक्त कार्यक्रमको उदघाटन गर्दै उनले […]
पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो । कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा […]
पोखराको “पर्यटन सवै मौसम का लागि”(Pokhara For All Season) भन्ने मूल नाराको साथ् १९ औँ असारे रोपाईं महोत्सव -२०८१ को पत्रकार सम्मेलन सम्पन भएको छ। आयोजक पोखरा पर्यटन परिषद तथा स्थानीय आयोजकको रूपमा पोखरा महानगरपालिका […]
आज साना तथा मझौला व्यवसायी महासंघ नेपाल (F-SME NEPAL) को आयोजना मा यहि असार १३ गते देखि १७ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजार पोखरा मा हुन लागिरहेको ( SME EXPO 2024) को बारे मा जानकारी […]
गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको […]
धवलागिरी बोर्डिङ स्कुल पोखरा २५ हेमजाको आयोजनामा एस.ई.ई गायन प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिता यही असार १४ गते बिद्यालयको सभाकक्षमा हुनेछ । एस.ई.ई दिएर बसेका बिद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना […]
काठमाडौँको जडीबुटी–३२ मा रहेको कोटेश्वर बहुमुखी क्याम्पसका बि.ए दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुद्धारा सोमबार पोखरामा रहेको रेडियो बाराही ९९.२ मेगाहर्जको स्थलगत अवलोकन गरेका छन् । सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानलाई अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्याम्पसले तिन दिने अवलोकन […]
नेपाल सरकारका प७त्रगयतसर्वसचिव एवम् सार्वजनिक प्रशासन विज्ञ बाब७३घढसराम आचार्यले निजामति कर्मचारी प्रशासन नागरिकको स्थायी सरकार रहेकाले नागरिकका सेवा प्रवाहमा केन्द्रित रहेर काम गर्न आग्रह गन७३घढर्स भएको छ । नेपाल निजामति कर्मचारी य७३घढसनियन कास्की जिल्लाले पोखरामा […]
नेपालको पाँचतारे सोल्टी होटेल हुँदै हाल स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा सेफको भूमिकामा रहनुुभएका तनहुँका अर्जुुनबहादुर थापाले आफ्ना अनुुभवलाई पोखरामा होटेल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई सुनाउनुुभएको छ । चार दशकदेखि सेफ पेसामा आवद्ध उहाँले नेपाली परम्परागत […]