Monday Dec 23, 2024
We Are Connecting The World By Real News

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए अन्तर्राष्ट्रिय बजारमा पनि निर्यातमार्फत ब्रान्डिङ गर्न सकिने बताउनुभएको छ । पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको […]

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि […]

सिद्धार्थ बैंकद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण

सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका संचालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाज्यूले विश्वविद्यालयका रजिस्ट्रार प्रा।डा। श्री दीपक बहादुर […]

लागू औषध विक्री बितरण गरेको कसूरमा दिया फार्मेसीका संचालक डा. ढाका कुमार श्रेष्ठ पक्राउ

मिति २०८१।०४।०३ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्क स्थितबाट जिल्ला रोल्पा त्रिवेणी गा.पा. वडा नं. ७ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ नालामुख बस्ने वर्ष ४२ […]

*ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित*

ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायीलाई चाहिएको होः उम्मेदवार पोखरेल

पोखरा उद्योग वाणिज्य संघका ३५ औं महाधिवेशनको मिति नजिकिएसँगै नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल नेतृत्वको प्यानल घरदैलो अभियानमा छन् । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत रहेका पोखरेल वर्तमान कार्यसमितिका केही पदाधिकारी […]

परिणाम आजको आवश्यकता : कृषि मन्त्री पद्मा जिसी श्रेष्ठ

गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने बताएकी छिन् । वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रोअधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले योजनाहरु निर्माण भएपनि अपेक्षित […]

आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी कर्तव्य गर्ने १ जना मानिस पक्राउ

मिति २०८१।०५।२६ गते अं.१२:१० बजेको समयमा जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं.१ नौडाँडा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ कुँवर टोल स्थित डेरा गरी बस्ने वर्ष ४२ को जहर सिंह कुँवरले […]

युवा व्यवसायी केसी दम्पतीले शुरु गरे व्यूटी स्टुडियो

लेखनाथ भदौ २७ पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसका युवा व्यवसायी ज्ञानदिप के.सी र छायाँ कार्की के.सीले विहिबारदेखी सुविधा सम्पन्न प्रतिविम्ब सलोन एण्ड व्यूटी स्टुडियो संचालनमा ल्याएका छन् । व्यवसायी दम्पतीद्धयले झण्डै ६० लाखको लागतमा […]

जसपाको गण्डकीमा संगठन निर्माण अभियान

पोखरा जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेशमा संगठन निर्माण अभियान थालेको छ । पार्टीको केन्द्रिय सक७३घढस७३घढर्सलेसन अन७३घढस७३घढससार गण्डकी प्रदेशमा आधारभ७३घढसत संगठन निर्माण अभियानको  स७३घढस७३घढसभारम्भ गरेको हो । पोखरा १० उत्तमचोकमा भएको उक्त कार्यक्रममा ५५ जनाले […]