Monday Dec 23, 2024
We Are Connecting The World By Real News

रेडियो बाराहीमा: कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको स्थलगत अवलोकन

काठमाडौँको जडीबुटी–३२ मा रहेको कोटेश्वर बहुमुखी क्याम्पसका बि.ए दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुद्धारा सोमबार पोखरामा रहेको रेडियो बाराही ९९.२ मेगाहर्जको स्थलगत अवलोकन गरेका छन् । सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानलाई अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्याम्पसले तिन दिने अवलोकन […]

जनतामा केन्द्रित रहेर सेवा प्रवाह गर्नुसः सरकार पूर्वसचिव आचार्य

नेपाल सरकारका प७त्रगयतसर्वसचिव एवम् सार्वजनिक प्रशासन विज्ञ बाब७३घढसराम आचार्यले निजामति कर्मचारी प्रशासन नागरिकको स्थायी सरकार रहेकाले नागरिकका सेवा प्रवाहमा केन्द्रित रहेर काम गर्न आग्रह गन७३घढर्स भएको छ । नेपाल निजामति कर्मचारी य७३घढसनियन कास्की जिल्लाले पोखरामा […]

पोखरामा अनुुभव बाँड्दै अन्तराष्ट्रिय ख्यातीप्राप्त “सेफ” थापा

नेपालको पाँचतारे सोल्टी होटेल हुँदै हाल स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा सेफको भूमिकामा रहनुुभएका तनहुँका अर्जुुनबहादुर थापाले आफ्ना अनुुभवलाई पोखरामा होटेल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई सुनाउनुुभएको छ । चार दशकदेखि सेफ पेसामा आवद्ध उहाँले नेपाली परम्परागत […]

पुन समाज पोखरा अन्तर समाज तारो खेलको उपाधि ” पुन समाज पोखरा ए” लाइ

पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारो खेल (भेजो) प्रतियोगिताको उपाधी पुन समाज पोखरा एले जितेको छ । उपबिजेता म्याग्दी मगर समाजलाई १३३ का विरुद्ध १३८ अंक प्राप्त गर्दै उपाधी […]

युनाइटेड क्लबद्धारा तनाब ब्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतना प्रशिक्षण

युनाइटेड क्लबको आयोजनामा प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका पदाधिकारी तथा सदस्यहरुलाई तनाव ब्यवस्थापन तथा क्यान्सर […]

कारागारका महिलालाई निःशुल्क सेनेटेरी प्याड, युरोगार्ड लगायत अन्य सहयोग

महिला  पर्यटन व्यवसायी मञ्च (वटेफ़ ) को आयोजना एवम् जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलाहरूलाई आज सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरिएको छ ।सामाजिक उत्तरदायित्व अन्तर्गत कारागाराका महिलालाई सेनेटेरी प्याड […]

गण्डकी प्रदेशस्तरीय ह्यान्डबल  प्रतियोगिता मा  महिलातर्फ बाग्लुङ्ग लाई तेस्रो स्थान

गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगिताको महिला तर्फ बाग्लुङ्ग जिल्लाले तेस्रो स्थान हासिल गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शनिबार तेस्रो स्थानकोलागि भएको खेलमा बाग्लुङ्ग ले […]

नेपाली भाषामा लडाई चलिरहेको छ खगराज अधिकारी

गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाई भइरहेको बताएका छन् । प्रेस क्लब गण्डकीले आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि –फिचर लेखन तथा भाषा शैली तालिमको उद्घाटन गर्दे अधिकारीले सो कुरा बताएका हुन्। उनले भने […]

पर्यटन यातायात क्षेत्रका मजदुर तथा व्यवसायीलाई तालिम

नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा पर्यटन यातायात क्षेत्रका मजुदर(चालक÷सहचालक) तथा व्यवसायीका लागि दुुई दिने तालिम आजदेखि सुरु भएको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका […]

पोखरामा स्केटबोर्ड प्रतियोगिता

नेपाल स्केटबोर्ड संघको आयोजनामा पोखरामा शुक्रबार ११ औं जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगिता भएको छ । विश्व स्केटबोर्ड दिवसको अवसरमा आयोजित प्रतियोगितामा समिर भण्डारी प्रथम भए । सुमित गुरुब द्वितिय र अनिस गुरुब तृतिय भएको […]