भरतपुर-११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजमा आज असोज ६ गते “दिगो निर्माण प्रबिधि र व्यवस्थापन: चुनौती र अवसर” बिषयमा एक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन मुख्य अतिथि पोखरा बिश्वबिधालय, बिज्ञान तथा प्रबिधि […]
भरतपुर महानगरपालिका–११ स्थित अवस्थित युनाईटेड टेक्निकल कलेजमा भोली (आइतबार) दियो निर्माण प्रविधि र व्यवस्थापनः चुनौती र अवसर विषयमा अन्तराष्टिय सम्मेलन हुने भएको छ । सम्मेलनमा दियो निर्माण प्रविधि र व्यवस्थापनमा काम गर्नुभएक निर्माण क्षेत्रका विशेषज्ञ, […]
पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ । आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ ।शनिबार […]
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् ।कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै एक्याप पोखराका प्रमुख कडरियाले घान्द्रुकबाट […]
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– […]
ट्रेकिङ्ग एजेंसिज एशोसिएसन अफ नेपाल टान गण्डकी र को आयोजना मा दुइ दिने पदयात्र क्षेत्रमा संग्लग्न पर्थप्रद्षक तथा सहयोगीहरुलाई लक्षित गरि वाताबरण मैत्री दिगो पर्यटनका अभ्यासहरू र पर्यटनसंग सम्बन्धित वातावरणीय अपराध न्यूनीकरण तथा नियन्त्रण सम्बन्धि […]
कालिका बहुमुखी क्याम्पस , विद्यार्थी कल्याण्कारी समितिको आयोजनामा क्याम्पस खेल मैदानमा अन्तर संकाय छात्र तथा छात्रा फइभ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । असोज ५ गते सम्म चल्ने प्रतियोगिताको पोखरा महानगर पालिका वडा […]
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गई रहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा हुने आज भएको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक मनोज खड्काले बताए । संयोजक खड्काका अनुसार […]
चितवनका उद्योगी व्यावसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनले छिमेकी जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, महिला उद्यमी लगायत कार्यालय प्रमुखहरूलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको […]
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको अनिवार्य […]