Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ को प्रथम गण्डकी प्रदेश अधिवेसन चैत १० गते,पोखरा मा अधिबेसन मा ११ जिल्लाबाट ३ सय ७८ प्रदेश प्रतिनिधिहरुको सहभागी पनि रहने

“राष्ट्रीयता, समावेसी लोकतन्त्र ,समाजवाद र आदिवासी जनजाति एकता ” मूल मन्त्र सहित ,नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ , प्रदेश कार्यसमिति , गण्डकी प्रदेश को आज पत्रकार भेटघाट कार्यक्रम हाम्रो भान्छा घर न्युरोड मा सम्पन भएको […]

नेकपा (एमाले), कास्की को ११ औँ जिल्ला अधिवेशन,चैत्र १० र ११ नेकपा (एमाले) को बारेमा आवश्यक जानकारी का लागि cpnumlkaski.org अनलाइनको उद्घाटन समेत आज गरिएको थियो।

नेकपा (एमाले), कास्की को ११ औँ जिल्ला अधिवेशन को तयारि बारे जानकारी दिलाउन को लागि आज नेकपा (एमाले) को पार्टी कार्यालय कास्की , नयाँबजार मा पत्रकार भेटघाट कार्यक्रम भएको थियो। नेकपा (एमाले) कास्की का अध्यक्ष […]

पोखरा को कन्तिपुर डेण्टल हस्पिटलले लामाचौर मा “रोटरी कान्तिपुर डेण्टल सेन्टर “शुभारम्भ गर्यो। विश्व मुख स्वास्थ्य दिवस पनि मनायो।

कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेस् तथा कान्तिपुर डेण्टल हस्पिटल ले आज २०८० चैत्र ७  गते विश्व मुख स्वास्थ्य दिवस  मनाएको थियो। विश्व मुख स्वास्थ्य दिवस को अवसर परेर   वृहत र्‍याली कार्यक्रमको आयोजना पनि  गरेको थियो। […]

आजै साँझ देखि, पोखरा मा डिस्को , दोहोरि , लाउन्ज ,लाइभ म्युजिक जस्ता व्याबसायाहरु रातभरि खोल्न पाइने बार , रेस्टुरेन्ट स्पा , किराना तथा खाजपसलहरु रातको १ बजेसम्म खोल्न पाइने :माननीय मुख्य मन्त्रि सुरेन्द्र राज पाण्डे

आजै साँझ देखि लागुहुने गरि पोखरालाइ पर्यटनको राजधानी घोषणा संगै गण्डकी प्रदेश सरकार , पोखरामहानगरपालिकाको सहकार्यमा शुरु गरिएको नयाँ आयोजनाहरु अन्तर्गत निश्चित मापदण्ड बनाएर पोखरा को लेकसाइड एरिया , पृथ्वीचोक , चिप्लेढुंगा ,महेन्द्रपुल मा बार […]

पोखरालाई पर्यटकीय राजधानी घोषणाका सन्दर्भमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराबाट खाध ब्यबसायी तथा उपभोक्ताबर्गमा जारी अपील गरेको छ। पोखरालाई बास्तबिक रुपमै पर्यटकीय राजधानी बनाउन टेवा पुर्याउन सम्बन्धित सबैमा अनुरोध : नवराज दाहाल

पोखरालाई पर्यटकीय राजधानी घोषणाका सन्दर्भमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराबाट खाध ब्यबसायी तथा उपभोक्ताबर्गमा जारी अपील ।  पोखरा नेपालको राजधानी काठमांडूपछिको सबभन्दा ठुलो शहरमात्र नभएर विश्वमा नै प्रसिद्द पर्यटकीय शहरको रुपमा परिचित शहर […]

११ देशका ३७५ जना भन्दा बढी कलाकारहरुले पोखरा मा लोक सांस्कृतिक नाचगान देखाउने भएका छन्। १२ औँ अंतर्राष्ट्रीय” लोक सांस्कृतिक मेला २०८० तयारि मा पोखरा।

आज लक्षमण रेस्टुरेन्ट एन्ड बार लेकसाइड पोखरा मा नेपाल उधोग बाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष्य श्री सुर्य बहादुर भुजेल ज्यु को अध्यक्ष्यतामा १२ औँ अंतर्राष्ट्रीय” लोक सांस्कृतिक मेला २०८० को पत्रकार सम्मेलन भएको थियो। उक्त […]

“महाजात्रा” फिल्म चैत्र ९ गते देखि देशभरका हलहरुमा एकैसाथ मा प्रदशन हुने भएको छ। हरिवंश आचार्य ,बिपिन कार्की, बर्षा राउत ,राजा राम पौडेल

नेपाल चलचित्र संघ कास्की को आयोजनामा करिब साँढे ३ करोड को लगानी रहेको महाजात्रा फिल्म को बारे मा जानकारी दिन को लागि आज पोखरा को ड्यामसाइड स्थित होटेल एलो प्यागोडा पत्रकार सम्मेलन भयको थियो। लेखन […]

३ दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय कास्की ले ५९ वटा मोडिफाई गर्ने मोटरसाइकल नियन्त्रणमा लियो कास्की का एस पी मोहन कुमार थापा

आज जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन भयको थियो , पत्रकार सम्मेलन कार्यक्रम मा जिल्ला प्रहरी कार्यालय कास्की का एस पी मोहन कुमार थापाले , जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कास्की को […]

युवा व्यबसायी शाही ” शाह ” इलाम बाट उपनिर्वाचन मा लड्दै। नेपालको स्वच्छ पानीलाई विश्व बजार मा गुणस्तर र प्रतिस्प्रधात्मक बनाउने : अर्जुन बिक्रम शाही

शाही ग्रुप अफ इन्डस्ट्रिज संस्थापक एवं युवा व्यबसायी अर्जुन बिक्रम शाही इलाम क्षेत्र न १ बाट चुनाव लड्ने भएका छन्। पढाइ मा अब्बल र युवाहरुका लोकप्रिय व्यवसायी अर्जुन बिक्रम शाही इलाम क्षेत्र न १ सुवासचन्द्र […]

पोखरा लाइ छिटै नै २०८० सालको चैत्र भित्र नै पर्यटकीय राजधानी घोषणा गर्ने टुंगो लगाउने छौ :मेयर धन राज आचार्य पोखरा मा चैत्र १ गते देखि ३ गते सम्म गल्फ प्रतियोगिता हुने भएको छ।

बाह्रखरी मिडिया को आयोजना मा आज होटेल पोखरा ग्राण्ड बिरौटा पोखरा मा  आठौँ संस्करण को” एन सेल बाह्रखरी  गल्फ  एण्ड बियोण्ड” को पत्रकार सम्मेलन भएको थियो। उक्त पत्रकार सम्मेलन का अध्यक्ष  बाह्रखरी मिडिया  का अध्यक्ष […]