नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन् । सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै कास्कीका १८ जना पत्रकारको समूहले सोमबार फेरि तालाबन्दी गरेका हुन् । समूहले शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएपनि नेतृत्वले महासंघमा […]
६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । विकलागं मित्र समुह÷अपांग बाल अस्पताल […]
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए अन्तर्राष्ट्रिय बजारमा पनि निर्यातमार्फत ब्रान्डिङ गर्न सकिने बताउनुभएको छ । पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको […]
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि […]
सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका संचालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाज्यूले विश्वविद्यालयका रजिस्ट्रार प्रा।डा। श्री दीपक बहादुर […]
मिति २०८१।०४।०३ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्क स्थितबाट जिल्ला रोल्पा त्रिवेणी गा.पा. वडा नं. ७ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ नालामुख बस्ने वर्ष ४२ […]
ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका […]
पोखरा उद्योग वाणिज्य संघका ३५ औं महाधिवेशनको मिति नजिकिएसँगै नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल नेतृत्वको प्यानल घरदैलो अभियानमा छन् । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत रहेका पोखरेल वर्तमान कार्यसमितिका केही पदाधिकारी […]
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने बताएकी छिन् । वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रोअधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले योजनाहरु निर्माण भएपनि अपेक्षित […]
मिति २०८१।०५।२६ गते अं.१२:१० बजेको समयमा जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं.१ नौडाँडा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ कुँवर टोल स्थित डेरा गरी बस्ने वर्ष ४२ को जहर सिंह कुँवरले […]