Monday Dec 23, 2024
We Are Connecting The World By Real News

चोरी तथा डाँका सम्बन्धी कसूरमा ४ जना मानिस पक्राउ

मिति २०८१।०४।०३ गते अं. २०:३० बजेको समयमा जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. १ रुम्जा बस्ने शशीधर काफ्लेको घरमा ४/५ जनाको समूहमा मानिसहरु आई धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहना (सिक्री १ थान, तिलहरी […]

सवारी साधनमा ढुङ्गा हानी क्षति पुर्‍याउने १ जना मानिस पक्राउ

मिति २०८१।०४।१३ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा भाडाका सवारी साधन नचलाई बन्द गरेको बिरोध कार्यक्रममा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक स्थित पोखराबाट […]

पत्रकार माथी हातपात गर्ने ५ जना मानिस पक्राउ

मिति २०८१।०४।१३ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा गण्डकी प्रदेश सरकारले निजी दुई पाङ्ग्रे एवं चार पाङ्ग्रे सवारी साधनहरुलाई भाडामा प्रयोग गर्न पाउने गरी कार्यविधि बनाई […]

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की आ. ब. २०८१/८२ को वार्षिक कार्यक्रम सार्वजानिककरण कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश सरकार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की को संयुक्त आयोजनामा , आज  गण्डकी प्रदेश सरकार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु […]

नबिल बैंकको ४०औं वार्षिकोत्सव

नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । यसैक्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा ।।।नबिल दिगो पाइला’वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको […]

युनाइटेड क्लवद्वारा विपदमा परेका चार परिवारलाई आर्थिक सहयोग

युनाइटेड क्लव पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरनचौरमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई […]

सुकु बि क को हत्यारा जिल्ला प्रहरी कार्यालय कास्की ले गर्यो सार्वजनिक

मिति २०८०।०८।०५ गते अं.१८:५० बजेको समयमा जिल्ला तनहुँ भिमाद घर भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गा स्थित रहेको शिला रेष्टुरेण्टमा काम गर्दै आएकी बर्ष ३२ की सुकु बि.क. युनिक होटलको कोठा नं.२०२ […]

गीतकार आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक

गीतकार कल्पना आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार सङ्घ नेपालको आयोजनामा गरिएको कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, सङ्गीतकार बुलु मुकारुङ, नारायण गोपाल सङ्गीत कोष एवं तारा देवी स्मृति फाउन्डेसनका […]

कृषि बिकास निर्देशनालय, पोखरा को २०८०/२०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कृषि बिकास निर्देशनालय, पोखरा को २०८०/२०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय पोखरा, नेपाल र कृषि ज्ञान केन्द्र कास्की को आयोजना र पोखरा टेलिभिजन को समन्वय मा आज […]

पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहासबारेको नयाँ डकुमेन्ट्री

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ।।। एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो । संग्रहालयमा […]