Monday Dec 23, 2024
We Are Connecting The World By Real News

पोखरा वडा नं. ७ पूर्णखोप सुनिश्चित घोषणा

पोखरा महानगरपालिका वडा नं. ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । मंगलबार प्रभातफेरी सहित पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो । स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वडाबाट नै पूर्ण खोपको सुनिश्चितता र […]

पोखराका सिसिटिभि बिक्रेता र टिएनडी ब्राण्डका पदाधिकारी बिच अन्तरक्रिया

पोखरामा रहेका सिसिटिभि बिक्रेताहरुद्धारा स्थापित पोखरा लायन्स क्लब अफ इन्फरमेशन एण्ड टेक्नोलोजीका पदाधिकारी र सिसिटिभि क्यामरा टिएनडी ब्राण्डका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टिएनडी ब्राण्डका सेल्स म्यानेजर एरिका ह्वाङ, कन्ट्री सेल्स म्यानेजर नविन […]

जलारी दिदीबहिनीको ३ दिने उद्घोषण तालिम सम्पन्न

जलारी दिदीबहिनी समुह पोखरा ६ को आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको प्रशिक्षक सहयोगमा भएको उद्घोषण, नेतृत्व विकास तथा माइन्युट लेखन सम्बन्धि तालिम सोमबार सम्पन्न भयो । शनिबार देखि संचालन भएको तालिमको समापन […]

पोखरा महानगरपालिका वडा नं १० ले वडा भित्र: ४५ दिने आधारभुत ब्यूटिसियन तालिमको आयोजना

पोखरा महानगरपालिका वडा नं १० ले वडा भित्र रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने आधारभुत ब्यूटिसियन तालिमको आयोजना गरेको छ । वडा स्तरीय ब्यूटिसियन तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष […]

खाद्य प्रबिधधि तथा गुण नियन्त्रण कार्यलय पोखरा अन्तर्गत :आर्थिक बर्ष आ: व २०८०/२०८१ को तेश्रो त्रैमासिक प्रगति समिक्षा गोष्ठी

खाद्य प्रबिधधि तथा गुण नियन्त्रण कार्यलय पोखरा ले आज ,आर्थिक बर्ष आ: व २०८०/२०८१ को  तेश्रो त्रैमासिक प्रगति समिक्षा  गोष्ठी को बारे मा  कार्यालय को आफनै सभाहल मा सम्पन्न गरेको छ। गोष्ठी को अध्यक्षता मा […]

रानाभाट जातीलाई छुट्टै जातिमा सुचिकृत गरिने

रानाभाट तथा भाट जातीमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा सुचिकृत गर्ने कार्य अन्तिम अबस्थामा पुगेको छ । बुधबार पोखरामा आयोजित एक कार्यक्रममा रानाभाट तथा भाट समाज […]

पोखरा वडा न १८ को मेथ्लाङ्ग डांडा मा आगो लागेको छ।

पोखरा वडा न १८ को मेथ्लाङ्ग डांडा मा आगो लागेको छ।

पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिबद्धता

पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका वक्ताले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त […]

पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । वडा भित्र रहेको तीन वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण […]

यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छैठौ दिन बिहीबार पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न […]