Monday Dec 23, 2024
We Are Connecting The World By Real News

पर्वतीय दौडलाई पोखराका पर्यटन व्यवसायीले सघाउने

पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ । आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ ।शनिबार […]

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– […]

ट्रेकिङ्ग एजेंसिज एशोसिएसन अफ नेपाल टान गण्डकी को वातावरणीय अपराध न्यूनीकरण तथा नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न

ट्रेकिङ्ग एजेंसिज एशोसिएसन अफ नेपाल टान गण्डकी र को आयोजना मा दुइ दिने पदयात्र क्षेत्रमा संग्लग्न पर्थप्रद्षक तथा सहयोगीहरुलाई लक्षित गरि वाताबरण मैत्री दिगो पर्यटनका अभ्यासहरू र पर्यटनसंग सम्बन्धित वातावरणीय अपराध न्यूनीकरण तथा नियन्त्रण सम्बन्धि […]

संविधान दिवसको अवसरमा कालिका बहुमुखी क्याम्पसमा “फाइभ ए साइड” फुटबल शुरु

कालिका बहुमुखी क्याम्पस , विद्यार्थी कल्याण्कारी समितिको आयोजनामा क्याम्पस खेल मैदानमा अन्तर संकाय छात्र तथा छात्रा फइभ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । असोज ५ गते सम्म चल्ने प्रतियोगिताको पोखरा महानगर पालिका वडा […]

पोखराको नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गई रहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा हुने आज भएको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक मनोज खड्काले बताए । संयोजक खड्काका अनुसार […]

उवासंघ चितवनको कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

चितवनका उद्योगी व्यावसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनले छिमेकी जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, महिला उद्यमी लगायत कार्यालय प्रमुखहरूलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी  २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको […]

६० औँ बाल दिवस बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुुधार गृहमा फलफुल वितरण

६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । विकलागं मित्र समुह÷अपांग बाल अस्पताल […]

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए अन्तर्राष्ट्रिय बजारमा पनि निर्यातमार्फत ब्रान्डिङ गर्न सकिने बताउनुभएको छ । पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको […]

लागू औषध विक्री बितरण गरेको कसूरमा दिया फार्मेसीका संचालक डा. ढाका कुमार श्रेष्ठ पक्राउ

मिति २०८१।०४।०३ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्क स्थितबाट जिल्ला रोल्पा त्रिवेणी गा.पा. वडा नं. ७ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ नालामुख बस्ने वर्ष ४२ […]

*ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित*

ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका […]