Monday Dec 23, 2024
We Are Connecting The World By Real News

समिक्षा र एस राज को अभिनयमा‘हातैमा चुरा छनछन ’ सार्वजनिक

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा […]

कालिका बहुमुखी क्याम्पस काजीपोखरी मा कल्याणकारी समितिको आयोजना मा तिज प्रतियोगिता सम्पन्न भएको छ।

कालिका बहुमुखी क्याम्पस काजीपोखरी मा कल्याणकारी समितिको आयोजना मा तिज प्रतियोगिता सम्पन्न भएको छ। क्याम्पस प्राङ्गणमा बुधबार सम्पन्न प्रतियोगितामा १७ वटा समूह सहभागी भयका थिए। विधार्थीहरु बीच संस्कृति सम्बर्द्द्न गर्ने र उनीहरुमा सृजनात्मक क्षमता विर्द्दी […]

सवारी दुर्घटना

मिति २०८१।०५।१९ गते अं. १९:४५ बजेको समयमा जिल्ला कास्कीपोखरा महानगरपालिका वडा नं. ११ मेडिपल्स हस्पिटल पछाडीपार्किङमा ग २ च ८१३८ नं. को कार ब्याक गरी पार्किङ गर्ने क्रममाअचानक अन्दाजी २० मिटर तल खस्न गई खोल्सामा […]

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता महिलातर्फ न्यु डायमण्ड र एपिएफ, पुरुषतर्फ पुलिसको जित

पोखरा लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका […]

युनाइटेड क्लव पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन ।

युनाइटेड क्लव पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लवको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागी लोक बहादुर थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन । क्लवको वरिष्ठ […]

दशौँ मालेपाटन अन्तर मा. वि. क्षात्रा भलिबल प्रतियोगिता सम्पन : शान्ता मा. वि. पोखरा का क्षात्राहरु प्रथम

दशौँ मालेपाटन खुल्ला तीजगीत प्रतियोगिता तथा महिला खेलकुद प्रतियोगिता २०८१ अन्तर्गत ,आज सुर्य चन्द्र विकास समाज को आयोजना र पो मा न पा वडा न ५ को विशेष सहयोग मा बाराही मा वि को खेल […]

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं […]

शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा […]

*ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक*

ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो । […]

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर , बुटवल साउथ ,न्युरोड पोखरा, पोखरा फिस्टेल, पोखरा जिएमसि […]