मिति २०८१।०५।१५ गते अ.२१:०० बजेको समयमा वडा प्रहरी कार्यालयरामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१० ईन्द्रमार्ग बस्ने वर्ष २९ को अनिश गुरुङको घरकोठाबाट लुकाई छिपाई राखेको लागू औषध डाईजापाम २३ एम्पुल, […]
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना […]
पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यहि महिनाको २८ र २९ गते ह७३घढसन लागेको पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा उनले अस्वस्थताका बिच पोखरा […]
महिला सिप विकास संस्था को २८ औँ वार्षिक साधरण सभा र महिला सिप विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४ औँ वार्षिक साधरण सभा को संयुक्त रुपमा आज मिति २०८१-०५-१५ गते सिर्जनाचोक स्थित […]
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र विश्व बैँकका प्रतिनिधि बीच छलफल भएको छ । शुक्रबार महानगरमा भएको छलफलमा विश्व बैँकसँग सहकार्य गरी आधुनिक भरतपुर निर्माण गर्नेबारे छलफल भएको थियो । भरतपुरलाई स्मार्ट सिटी बनाउने विषयमा […]
उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षमा आज खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याट नियमन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडाको आयोजना एवम् उद्योग वाणिज्य संघ–चितवनको सहआयोजनामा खाद्य उद्योगी व्यवसायीहरूलाई लक्षित […]
मिति २०८१।०५।१२ गते रातको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटन गोर्खा भिलेज स्थित रहेको सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के.भी. ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक […]
नेपाल राष्ट्रिय कर्मचारी संगठन (जिल्ला समिति कास्की ) नेपाल सरकार द्वारा मान्यता प्राप्त राष्ट्रिय स्तरको ट्रेड युनियन को फ़ुटसल प्रतियोगिता यहि भाद्र २१ गते देखि मनाइने भएको छ । निजामति सेवा दिवस २०८१ को सु-अबसरमा […]
भरतपुर महानगरपालिका स्थानीय स्काउट परिषदका सदस्यले सपथ ग्रहण गरेका छन् । बिहीबार एक कार्यक्रमका बीच महानगर प्रमुख एवम् स्काउटका संरक्षक रेनु दाहाल, उपप्रमुख एवम् स्काउट प्रमुख चित्रसेन अधिकारीले १९ जना परिषद सदस्यलाई सपथ ग्रहण गराउनु […]
पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । भाद्र २८ र २९ गते हुँदै गरेको ३५ औं महाधिवेशनका लागि पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र […]