Monday Dec 23, 2024
We Are Connecting The World By Real News

प्राईम बहुउद्देश्यीय सहकारी संस्था लि. ठगी सम्बन्धी कसूरमा थप १ जना मानिस पक्राउ

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटन स्थित संचालनमा रहेको श्री प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी […]

लागू औषध सहित १ जना मानिस पक्राउ

लागू औषध सहित १ जना मानिस पक्राउ जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०१ बगर स्थितमा लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा मिति २०८१।०५।११ गते अ.१९:०० बजेको समयमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको […]

नागढुंगा आमा समूहको तीज कार्यक्रम ः मनुमायालाई जेष्ठ नागरिक सम्मान, तीज नृत्यमा सवनम प्रथम

‘एकता, सहकार्यसँगै मनोरञ्जन, संस्कृती जगेडा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पोखराको नागढुंगा आमा समूहले रमाइलो तीज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा भएको तीजे सांस्कृतिक नृत्य प्रतियोगितामा सवनम अधिकारीले प्रथम, […]

दशौँ मालेपाटन खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता -२०८१ पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

दशौँ मालेपाटन खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता -२०८१ पत्रकार भेटघाट  कार्यक्रम सम्पन्न सूर्यचन्द्र विकास समाजले हरेक वर्ष नेपालि नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजना गर्ने सांस्कृतिक तथा विविध कार्यक्रमको गरि दशौँ श्रंखला […]

‘स्पा पर्यटनको अभिन्न अंग’

गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले स्पा पर्यटनको महत्वपूर्ण पाटो भएको बताएकी छन् । नेपाली हिन्दु महिलाहरुको महान चाँड तिजको अवसरमा स्पा एशोसियसन नेपालले आफ्ना सदस्य तथा स्पामा कार्यरत महिलाहरुका लागि मंगलबार आयोजना गरेको दर […]

६९ जना लागू औषध तथा मादक पदार्थ सेवनकर्ताहरुलाई नियन्त्रणमा लिई प्रशिक्षण प्रदान गरी छाडिएको

मिति २०८१।०५।११ गते जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका स्थित विभिन्न एकान्त स्थानहरुमा अखडा बनाई लागू औषध तथा मादक पदार्थ सेवन गर्ने, दिउँसै लठ्ठ परी हिड्ने, एकान्त […]

सिट क्षमता भन्दा बढि बिद्यार्थी बोक्ने १७ वटा स्कुल बसलाई कारबाही

मिति २०८१।०५।११ गते अं.०८:३० बजेदेखि ऐ.१७:३० बजेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका अन्तर्गत बिभिन्न वडा एरियामा चल्ने स्कुलका विद्यार्थी बोक्ने विभिन्न २२३ […]

महासंघ अध्यक्ष चन्द्र ढकालद्वारा आर्थिक गतिविधिमा सुधार आई बजार चलायमान हुन थालेकाले यसलाई अवसरको रूपमा लिई आर्थिक सुधारलाई तीव्र बनाउन आग्रह

*महासंघ अध्यक्ष चन्द्र ढकालद्वारा आर्थिक गतिविधिमा सुधार आई बजार चलायमान हुन थालेकाले यसलाई अवसरको रूपमा लिई आर्थिक सुधारलाई तीव्र बनाउन आग्रह* नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार […]

खुल्ला भजन चुड्का प्रतियोगितामा देवीस्थान भजन समूह हेमजा प्रथम

राधाकृष्ण सांस्कृतिक समूह, पोखरा –३२ द्वारा आयोजित नवौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुल्ला भजन चुुड्का प्रतियोगितामा देवीस्थान भजन समूह, हेमजा प्रथम बनेको छ । प्रतियेगितामा मुुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौं द्वितीय, ओमकार भजन […]

पोखरामा डायमण्ड (हिरा) मेला हुदैं

पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो । पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा […]