काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत वहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ । […]
कालिका बहुमुखी क्याम्पसमा स्वागत कालिका बहमुखी क्याम्पस, पोखरामा स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि क्याम्पस सञ्चालक समीतिका अध्यक्ष किरण के.सी. ले क्याम्पसको विकास […]
नवौँ पर्वतीय महोत्सव २०८१ आज देखि पर्वतीय संग्रहालय पोखरा मा सुरु भएको छ। आज देखि पाँच दिन सम्म चल्ने नवौँ पर्वतीय महोत्सव २०८१ को उधघाटन कार्यक्रम को प्रमुख अतिथि समेत रहनु भएका गण्डकी प्रदेश का […]
काठमाण्डौं । नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । सरगम राईको शब्द तथा संगीत ,सविन लिम्बु […]
कास्की जिल्ला अन्तर्गत पोखरा को ,वडा न १८ मा पर्ने ” सराङकोट” सतह बाट करिब १५९२ मिटर को उचाइमा रहेको छ। जहाँ नेपाल कै पहिलो पंचमुखी गणेश को मन्दिर ,१०८ शिव लिङ्ग ,१०८ धारा रहेको […]
८ मंसिर, पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म कोटिहोम […]
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको […]
गायन रियालिटी शो ‘भ्वाईस अफ चितवन” को भोटिङ्ग पार्टनरको रुपमा ईसेवा डिजिटल रहने भएको छ। गत बुधबार एक कार्यक्रमका बिच रियालिटी शो “भ्वाईस अफ चितवन” का निर्देशक विजय तिवारी र ईसेवा चितवनका ईन्चार्ज शालिकराम अधिकारी […]
दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय योग खेलकुद संघअन्तर्गतको बागमती प्रदेश योग खेलकुद संघको संयोजन र काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला योग खेलकुद संघको आयोजनामा भदौ २९ गते शनिबार दोस्रो […]
भरतपुर-११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजमा आज असोज ६ गते “दिगो निर्माण प्रबिधि र व्यवस्थापन: चुनौती र अवसर” बिषयमा एक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन मुख्य अतिथि पोखरा बिश्वबिधालय, बिज्ञान तथा प्रबिधि […]