मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज हुने सिनेमा मनसराको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टीमले यस्तो बताएको […]
यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छैठौ दिन बिहीबार पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न […]
स्याङ्जा राम्चेली गडाभाई तमु समाज पोखराले नववर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचना कार्यक्रम गरेको छ । स्याङजाको वालिङ्ग नगरपालिका वडानम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गरेका राम्चेलीहरुको संस्था राम्चेली गडाभाई तमु […]
हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा। जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ । हिमाली सांस्कृतिक परिवारले आज (शनिबार) प्राज्ञ डा। गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व अर्पण गरेको हो […]
विष्णु पादुका क्लव को आयोजना मा आज १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव २०८० को पत्रकार सम्मेलन भएको थियो। व्यवसायिक कृषिका लागि प्रचुर सम्भावना र गण्डकी कै कृषि राजधानीको रुपमा सुन्दर हेमजा मा १२ औं […]
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराको आयोजना मा आज साइमन पार्टी प्यालेश पोखरा मा प्रदेश स्तरिय खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि गोष्ठी संचालन भएको थियो। कार्यक्रम का प्रमुख अतिथि कृषि तथा भूमि व्यवस्था मन्त्रालय […]
आज चैत १४ गते नेपाल सरकार विज्ञापन बोर्ड बबरमहल , काठमाडौँ को आयोजनामा पोखरा को लेकसाइड स्थित कुटी रिसोर्ट मा रेडियो र टेलिभिजनको व्यवसाय प्रवद्द्नमा संग्लग्न जनशक्तिको क्षमता विकास कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम मा […]
पछिल्लो समय युवतिहरुले नक्कली माया जालमा पारि विवाह समेत गर्ने बहानामा फसाएर थुप्रै युवाहरुबाट सम्पति लुट्नेगरेका छन् । यस्ता आपराधिक घटनामा संलग्न भएर पक्राउ पर्नेहरु समेत दैनिक बढ्दोमात्रामा छन् ।त्यस्तै पाल्पाकी एक युवतीले बुटवल क्षेत्रमा […]
इन्द्रेणी थिएटर को आयोजना मा पोखरा को न्युरोड स्थित हिमालयन रिडर्स कर्नर रेस्टुरेन्ट मा पत्रकार सम्मेलन भएको थियो। संस्थाको पाँचौ बार्षिक उत्सवको अबसर मा ” पाइन् खबर साँझ ” २०८० कार्यक्रम आयोजना गर्ने भएको सम्मेलन […]
पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन गत साता दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाडौंको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । आजका मितिसम्म काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा […]