Monday Dec 23, 2024
We Are Connecting The World By Real News

बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरि काम गर्छु : गोकर्ण कार्की

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीलेदेशमा अहिले व्यापार÷व्यवसाय गर्ने अवस्था नभएको बताएका छन् ।अधिकांश युवा विदेशीने र स्वदेशमै केही गरौं भन्ने युवा समेत बैंक र वित्तीय क्षेत्रमा आएको समस्याका कारण व्यवसाय छाडेर […]

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”: सौगात थापा

पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी बढ्दो छ । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि अर्जुन पोखरेल प्यानलबाट सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन् । क्र.सं.१४ का […]

पोउवासंघ लाई राम्रो बनाउन टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौं : अर्जुन पोखरेल

पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुनावी प्रचारप्रसार लागेका छन् । […]

कास्कीमा अन्तर्राष्ट्रिय शाक्षरता दिवस मनाइएको छ

कास्कीमा अन्तर्राष्ट्रिय शाक्षरता दिवस मनाइएको छ।  शिक्षा बिकास तथा  समन्वय इकाई  कास्कीको आयोजनामा सामुदायिक सिकाइ केन्द्रहरू बिच चेतनामुलक तीज गित प्रतियोगिताको  आयोजना गरि सो दिवस मनाइएको हो। प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाको नागडाडा सामुदायिक सिकाइ  केन्द्र   प्रथम  […]

मिस मगर नेपालको ग्राण्ड फिनाले आज

मिस मगर नेपालको ग्राण्ड फिनाले आज पोखराः  सातौं संस्करणको मिस मगर नेपाल–२०२४ को अफिसियल एयरलाइन्स पार्टनरमा यति एयरलाइन्स र ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रहने भएको छ ।एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ […]

दशौँ मालेपाटन खुल्ला तीजगीत प्रतियोगिता सब्य र भव्य रुपमा सम्पन : एकल धारा आमा समूह ले सान्त्वना जित हाँसिल गर्न सफल

  दशौँ मालेपाटन खुल्ला तीजगीत प्रतियोगिता तथा महिला खेलकुद प्रतियोगिता २०८१ अन्तर्गत ,आज सुर्य चन्द्र विकास समाज को आयोजना र पो .मा .न .पा .वडा न ५ को विशेष सहयोग र माता श्री जय लक्ष्मी […]

पोखरा महानगरपालिका वडा नं. १३ ले घुम्ती सेवा प्रवाह गरेको छ

पोखरा महानगरपालिका वडा नं. १३ ले घुम्ती सेवा प्रवाह गरेको छ । अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राही नागरिकलाई घरमै पुगेर सेवा दिइएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । घरमै […]

लामाचौर कप खुल्ला भलिबल च्याम्पियनसिपको फाइनलमा एपिएफको दुवै टिम पुगेको छ

लामाचौर कप भलिबल फाइनल ः एपिएफको प्रतिद्धन्द्धी पुलिस र न्यु डायमण्ड महिलातर्फ एपिएफ र न्यु डायमण्ड तथा पुरुषतर्फ एपिएफ र पुलिस उपाधिका लागि भिड्ने भएका हुन् । पोखरा २० भदौ । लामाचौर कप खुल्ला भलिबल […]

पोउवासंघ महाधिवेशनः १६ बुँदे प्रतिबद्धतासहित अर्जुन पोखरेल प्यानल व्यवसायीको घरदैलोमा

पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन पोखरेल प्यानलसहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य […]

समिक्षा र एस राज को अभिनयमा‘हातैमा चुरा छनछन ’ सार्वजनिक

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा […]