Monday Dec 23, 2024
We Are Connecting The World By Real News

नागढुंगा आमा समूहको तीज कार्यक्रम ः मनुमायालाई जेष्ठ नागरिक सम्मान, तीज नृत्यमा सवनम प्रथम

‘एकता, सहकार्यसँगै मनोरञ्जन, संस्कृती जगेडा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पोखराको नागढुंगा आमा समूहले रमाइलो तीज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा भएको तीजे सांस्कृतिक नृत्य प्रतियोगितामा सवनम अधिकारीले प्रथम, […]

दशौँ मालेपाटन खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता -२०८१ पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

दशौँ मालेपाटन खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता -२०८१ पत्रकार भेटघाट  कार्यक्रम सम्पन्न सूर्यचन्द्र विकास समाजले हरेक वर्ष नेपालि नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजना गर्ने सांस्कृतिक तथा विविध कार्यक्रमको गरि दशौँ श्रंखला […]

‘स्पा पर्यटनको अभिन्न अंग’

गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले स्पा पर्यटनको महत्वपूर्ण पाटो भएको बताएकी छन् । नेपाली हिन्दु महिलाहरुको महान चाँड तिजको अवसरमा स्पा एशोसियसन नेपालले आफ्ना सदस्य तथा स्पामा कार्यरत महिलाहरुका लागि मंगलबार आयोजना गरेको दर […]

विदेशी नागरिकको जस्तो देखिने पुरुष व्यक्तिको शब फेला पर्यो ,

२०८१।०५।०९ गते अं.१८:०० बजेको समयमा जिल्ला कस्की अन्नपुर्ण गाउछपालिका वडा नं. ९ तिखेढुङ्गा स्थित मौजाखोला नजिकै रहेको गोरेटो बाटोमा २ वटा वेवारिसे झोलाहरु भेटिएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी चौकी बिरेठाटीबाट प्रहरी टोली खटिई गई […]

मिस मगर नेपालका अन्तिम प्रतिस्पर्धीहरु निट डेन्टल केयरमा

मिस मगर नेपाल २०२४ का अन्तिम प्रतिस्पधीहरुले निट डेन्टल केयरमा आफ्नो स्वस्थ दाँतको निम्ति दाँत र गिजाको जाँच तथा उपचार गरेका छन् । मिस मगर नेपाल कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले दन्त समस्याहरूको प्रारम्भिक […]

खुल्ला भजन चुड्का प्रतियोगितामा देवीस्थान भजन समूह हेमजा प्रथम

राधाकृष्ण सांस्कृतिक समूह, पोखरा –३२ द्वारा आयोजित नवौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुल्ला भजन चुुड्का प्रतियोगितामा देवीस्थान भजन समूह, हेमजा प्रथम बनेको छ । प्रतियेगितामा मुुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौं द्वितीय, ओमकार भजन […]

श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन

श्रीकृष्ण प्राकट्य उत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा आयोजित रक्तदान कार्यक्रममा […]

पोखरामा डायमण्ड (हिरा) मेला हुदैं

पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो । पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा […]

प्रकृति र संस्कृतिको केन्द्र हो नेपालः राजदूत डा. सुवेदी:जापानको टोकियोमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र आइतबार प्रदर्शन गरिएको छ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्माण गरिएको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बे्रज मेश्रो घान्द्रुक समाज जापानको आयोजनामा जापानको टोकियो शहरको गोतान्दा माया रेष्टुरेन्टमा प्रदर्शन गरिएको हो । जापानको टोकियो शहरमा […]

पोखरा महानगरपालिका वडा न १० मा डेंगी सचेतना कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिका वडा न १० मा डेंगी सचेतना कार्यक्रम सम्पन्न स्वास्थ्य कार्यालय कास्की यम नारायण बराल , पोखरा महानगरपालिका स्वस्थ्य महाशाखा का स्वस्थ्य विज्ञ राजेन्द्र रेग्मी ज्युको को उपस्थितिमा वडा न १० को सभाहल मा […]