पोखरा इलेक्टि्कल एशोसिएसन को हिजो भएको १३ औं अधिवेशन बाट नयाँ १२ जना को कार्य समिति चयन भएको छ । नयाँ कार्य समितिले आगामी दिनमा पोखरा इलेक्टि्कल एशोसिएसन को चुनौतीलाई सामाना गर्दै एशोसिएसन लाइ अझै […]
पुस ५ गते । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा शुक्रबार आहदेखि तेस्रो खैरहनी महोत्सव सुरु हुदैछ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन हुनेछ । महोत्सव सुरु हुनु […]
मिति २०८१।०८।२३ गते राति अन्दाजी २४:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा न.३१ बेगनास गैह्राघर बस्ने वर्ष ७९ का वेदुनाथ अधिकारीको घरमा ३ जना नकावधारी मानिसहरुले धारिलो हतियार खुकुरी देखाई निजको श्रीमतीलाई कुटपिट तथा […]
काठमान्डौं । सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णयको नेपाल उद्योग परिसंघ हार्दिक स्वागत गर्दछ । सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न निकै सहयोग पुग्ने परिसंघको विश्वास छ । उद्योग, वाणिज्य […]
मिति २०८१ साल मंसिर १ गतेदेखी ऐ.३० गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलिले सम्मानित अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५१ जना […]
नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव मा प्यानल छलफल भएको छ।
भोलिदेखि कुलपति रनिङसिल्ड फुटबल, उद्घाटन खेल सबलाईम र नेपाल आदर्शबीच हुने पोखरा गण्डकी विश्वविद्यालयको आयोजनामा भोलिदेखि हुने दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । पोखरा रंगशालामा पुस ३ गतेसम्म चल्ने उक्त […]
कालिका बहुमुखी क्याम्पसमा स्वागत कालिका बहमुखी क्याम्पस, पोखरामा स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि क्याम्पस सञ्चालक समीतिका अध्यक्ष किरण के.सी. ले क्याम्पसको विकास […]
मिति २०८१।०८।२७ गते अं.२३:०० बजेको समयमा जिल्ला कास्की मादी गाउँपालिका वडा नं.५ ठुलास्वारा बस्ने बर्ष ४८ को दुर्गा बहादुर गुरुङलाई आफ्नै घर बाहिर अन्दाजी बर्ष ३० को उमेश राईले एक्कासी पेट्रोल छर्कीई आगो लगाई घाईते […]
*ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव पारित* ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित […]