दशौँ मालेपाटन खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता -२०८१ पत्रकार भेटघाट कार्यक्रम सम्पन्न सूर्यचन्द्र विकास समाजले हरेक वर्ष नेपालि नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजना गर्ने सांस्कृतिक तथा विविध कार्यक्रमको गरि दशौँ श्रंखला […]
मिति २०८१।०५।११ गते जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका स्थित विभिन्न एकान्त स्थानहरुमा अखडा बनाई लागू औषध तथा मादक पदार्थ सेवन गर्ने, दिउँसै लठ्ठ परी हिड्ने, एकान्त […]
मिति २०८१।०५।११ गते अं.०८:३० बजेदेखि ऐ.१७:३० बजेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका अन्तर्गत बिभिन्न वडा एरियामा चल्ने स्कुलका विद्यार्थी बोक्ने विभिन्न २२३ […]
मिस मगर नेपाल २०२४ का अन्तिम प्रतिस्पधीहरुले निट डेन्टल केयरमा आफ्नो स्वस्थ दाँतको निम्ति दाँत र गिजाको जाँच तथा उपचार गरेका छन् । मिस मगर नेपाल कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले दन्त समस्याहरूको प्रारम्भिक […]
*महासंघ अध्यक्ष चन्द्र ढकालद्वारा आर्थिक गतिविधिमा सुधार आई बजार चलायमान हुन थालेकाले यसलाई अवसरको रूपमा लिई आर्थिक सुधारलाई तीव्र बनाउन आग्रह* नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार […]
राधाकृष्ण सांस्कृतिक समूह, पोखरा –३२ द्वारा आयोजित नवौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुल्ला भजन चुुड्का प्रतियोगितामा देवीस्थान भजन समूह, हेमजा प्रथम बनेको छ । प्रतियेगितामा मुुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौं द्वितीय, ओमकार भजन […]
श्रीकृष्ण प्राकट्य उत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा आयोजित रक्तदान कार्यक्रममा […]
पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो । पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा […]
लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्माण गरिएको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बे्रज मेश्रो घान्द्रुक समाज जापानको आयोजनामा जापानको टोकियो शहरको गोतान्दा माया रेष्टुरेन्टमा प्रदर्शन गरिएको हो । जापानको टोकियो शहरमा […]
पोखरा महानगरपालिका वडा न १० मा डेंगी सचेतना कार्यक्रम सम्पन्न स्वास्थ्य कार्यालय कास्की यम नारायण बराल , पोखरा महानगरपालिका स्वस्थ्य महाशाखा का स्वस्थ्य विज्ञ राजेन्द्र रेग्मी ज्युको को उपस्थितिमा वडा न १० को सभाहल मा […]