Monday Dec 23, 2024
We Are Connecting The World By Real News

श्रीमदवीतक चर्चा संगै महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षण

पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनका बीच महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चामा आउने […]

पोखरा महानगरपालिका वडा न .५   कार्यलयको आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई तथा आ. ब .२०८१ /२०८२ का स्वीकृत कार्यक्रमहरू सम्पन्न भएको छ

पोखरा महानगरपालिका वडा न .५   कार्यलयको आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई तथा आ. ब .२०८० /८१ का स्वीकृत कार्यक्रमहरू सम्पन्न भएको छ। आ .व. २०८० /८१ मा स्वीकृत आयोजना तथा कार्यकर्महरु अन्तर्गत  कुल आयोजना […]

चिनमा र नेपालको द्विराष्ट्रिय व्यापार प्रवर्धनका लागि सम्झौता पत्रमा हस्ताक्षर

चिनको दोङ्गुआना स्थित वेस्ट कम्पनी लि. को पहलमा भदौ १ गते चीन र नेपालबीचको व्यापार, पर्यटन तथा लगानी सम्मेलन सम्पन्न भएको छ ।  सहकार्यलाई सुदृढ गर्ने र दुवै पक्षको साझा आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले […]

NEW MODEL SECONDARY SCHOOL को बस दुर्घटना

मिति २०८१।०५।०७ गते अं.१५:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन चोक स्थित हिमालयन आँखा अस्पताल नजिकै भित्री सडक खण्डमा ऐ.८ नागढुङ्गा स्थित रहेको NEW MODEL SECONDARY SCHOOL को ग १ क […]

पोखरा महानगरपालिका वडा नं. १२ मा डेंगी सचेतना कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिका वडा नं. १२ मा डेंगी सचेतना कार्यक्रम सम्पन्न। लायन्स क्लब अफ पोखरा आदर्श चौतारी , लियो क्लब अफ पोखरा आदर्श चौतारी ,वडा नं. १२ र शहरी स्वास्थ्य केन्द्र १२ को संयुक्त आयोजना मा […]

लागू औषध किनचवेचमा फार्मेसी संचालक सहित २ जना मानिस पक्राउ

मिति २०८१/०५/०५ गते अन्दाजी २०:०० बजेको समयमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगपरालिका वडा नं. ९ नयाँबजार स्थित शंकास्पद अवस्थामा जिल्ला धादिङ निलकण्ठ नगरपालिका वडा नं.०९ घर भएका वर्ष […]

जिल्ला समन्वय समिति कास्की को आर्थिक वर्ष २०८०/८१ को कार्य प्रगति विबरण र २०८१/०८२ कार्ययोजना सार्वजनिक

आज जिल्ला समन्वय समिति कास्की को आर्थिक वर्ष २०८०/८१ को कार्य प्रगति विबरण र आर्थिक बर्ष २०८१/०८२ कार्ययोजना सार्वजनिकरण मा पत्रकार भेटधाट कार्यक्रम संम्पन भयो। कार्यक्रम को उपस्थिति मा जी. स. स. कास्की का प्रमुख […]

नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने

नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय […]

लागू औषध सहित २ जना मानिस पक्राउ

मिति २०८१।०५।०२ गते अन्दाजी १२:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ सिमलचौर स्थितमा लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो पोखराबाट खटिएको […]

जस्मिन पेन्ट्सले ल्यायो थाईल्याण्ड घुम्ने अफर ……..

नेपाली पेन्ट्स कम्पनीहरु मध्यकै नम्बर १ पेन्ट्स कम्पनिका रुपमा आफुलाई स्थापित गर्न सफल जस्मिन पेन्ट्सले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ‘चाड पर्वको उमंग, थाईल्याण्ड घुमौ जस्मिन पेन्ट्स संग’ ग्राहक उपहार योजना- २०८१ संचालनमा ल्याएको […]