Monday Dec 23, 2024
We Are Connecting The World By Real News

लागू औषध सहित १ जना मानिस पक्राउ

मिति २०८१।०४।३२ गते अन्दाजी २०:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३० पावरहाउस स्थित पृथ्बीराजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आँउदै गरेको बसलाई रोकी […]

लगानी विस्तार गर्दै अंशुभरा, लेकसाइडमा “३१ एभिन्यु” आउँदै

अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न […]

पोखरा पर्यटन परिषद्ले निर्णयलाई छिटो भन्दा छिटो कार्यन्वयनको लागि सरकार संग अपिल गरेको छ

पोखरा पर्यटन परिषद्ले समसामयिक विषयमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रम मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट अन्तर्राष्ट्रिय उडान नियमित रुपमा संचालन हुन् नसक्दा पर्यटन व्यबसायीहरूमा नैराश्यता उत्त्पन्न भएको थियो। अस्ति बसेको मन्त्रिपरिषद को निर्णयमा पोखरा अन्तर्राष्ट्रिय […]

नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन (पिन)पोखराको अध्यक्षमा निरोज खतिवडा

नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन पोखरा पाँचौ इकाई अधिबेशनले निरोज खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा शनिबार सम्पन्न अधिबेशनले सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा शेषकान्त ढ७३घढसंगाना,सचिब हिमाल पौडेल सह(सचिब […]

नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला तयारीका लागि पोखरामा बृहत छलफल हुने

नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला २०८१ तयारीका लागि अध्यक्ष र सचिव स्तरीय बृहत छलफल कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम २०८१ भदौ २ गते आईतबार पर्यटकिय राजधानी गण्डकी प्रदेश पोखरामा हुने भएको […]

गण्डकीमा उद्यमी महिलाको सशक्तिकरणका लागि अभिमुखीकरण

महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको व७३घढसमन एक्ट नेपालले गण्डकी प्रदेशका महिला उद्यमीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपालका सीमान्तकृत र जोखिममा परेको महिला तथा बालबालिकाको आर्थिक सवलीकरण परियोजना अन्तरगत गण्डकीका प्रदेशका महिला […]

संस्कार सहितको शिक्षा आजको आवश्यकता : मन्त्री विन्दु कुमार थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले संस्कार सहितको शिक्षाको आजको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन कास्कीले शनिबार आयोजना गरेको अभिभावक अभिमुखीकरण […]

नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा

नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै […]

सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो : मन्त्री थापा पोखरा ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा […]

गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर […]