पोखराका नगरभित्र संचालित स्कुल बसहरुको अनुगमन तथा चेकजाँच गरिएको मिति २०८१।०४।३० गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट स्कुल बसहरुलाई लक्षित गरी स्कुलबाट हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ५ […]
साइबर सुरक्षा चुनौतीहरू र रणनीतिहरूस् लउऋभचत क्तबपभजयमिभच ऋयलकगतिबतष्यल मा प्रमुख विज्ञहरूको विचारहरू नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ गर्न एक महत्त्वपूर्ण प्रयासमा, इनफर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपाल ९लउऋभचत० ले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इन्नोवेसन ९ऋक्च्क्ष्० […]
कविता घर्तीमगर,पोखरा । सबै सम७३घढसदायले विगतदेखि नै आफ्ना सम७३घढसदायको कला, भाषा, संस्कृति, भेषभ७३घढसषा, रितिरिवाज र रहनसहनलाई संरक्षण र उजागर गर्न विभिन्न तवरबाट प्रयास गर्दै आइरहेका छन् । यसै क्रममा मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही […]
मिति २०८१।०४।२७ गते अं. ०२:०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडानं. ६ लेकसाईड स्थितमा वर्ष २० की एक महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा १ वटा स्कुटर र १ वटा मोटरसाईकलमा अपरिचित ब्यक्तिहरु आई धारिलो हतियार […]
पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट प्रस्तान गरेको थियो । उनीहरु कास्कीकोटको कालिका […]
हब इन्टरनेशनल एजुकेसन पोखराले श्रावण २६ गते शनिवार “हब शैखिक मेला २०२४ आयोजना गर्ने भएको छ। हबको पोखरा शाखा कार्यालय सन् २०१० मा स्थापना भै विगत १४ वर्ष देखि विश्वसनीय र भरपर्दो शैशिक परामर्श सेवा […]
पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ । “डहरे देउराली”को आश्रम स्थल बाट भवानी मन्दिर जाने विच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान भैरवको […]
पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव […]
आज २०८१ साउन २० गते ,आइतबार जिल्ला समन्वय समिति कास्कीको स्थापना दिवस, जिल्ला समन्वय समिति कास्कीको सभाहल ,शहिद चोक ,पोखरा मा भव्य रुपमा मानाएको छ। नेपाल सरकारका शिक्षा तथा बिज्ञान ,प्रबिधि मन्त्री माननीय बिद्या भट्टराई […]
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले रजत वर्ष मनाउने क्रममा नेपाल पत्रकार महासंघ गण्डकी÷कास्की शाखा सरसफाई गरेको छ । फोजिज गण्डकीको आयोजना र कास्कीको सह–आयोजनामा शनिबार महासंघ परिसरमा घाँस काट्दै, गोडमेलसहित सरसफाई गरेको हो […]