अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन पोखरा मा हुने भएको छ ।कार्यक्रम मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) ले पत्रकार सम्मेलन गरि आज कार्यतालिका सार्वजनिक गरेको थियो । उक्त सम्मेलन मा नेकपा ( […]
कान्तिपुर इन्जिनियरिङ कलेज (केईसी) मा मंसिर २४ देखि २६ गतेसम्म तीनदिने अर्डुइनो (Arduino) वर्कशप सफलतापूर्वक सम्पन्न भएको छ। केईसी इलेक्ट्रोनिक्स क्लबद्वारा आयोजित यस वर्कशपमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। वर्कशपमा सहभागीहरूले अर्डुइनोको आधारभूत संरचना, यसको […]
मिति २०८१।०८।२४ गते अं.२३:३० बजेको समयमा जिल्ला कास्की मादी गाँउपालिका वडा नं. ७ मेलबोट लिचु भन्ने जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा एक्कासी पड्किन जाँदा ऐ.ऐ. बस्ने बिनोद सुनार घाईते भई उपचारको […]
काठमाडौं । नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतहरुसँग आर्थिक विषय केन्द्रित छलफल गरेको छ । सोमबार साँझ आयोजित छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गर्नुभयो । […]
नयाँ कार्यकाररिणी समितिले कार्यभार सम्हालेकै भोलीपल्ट खबर आयो निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा ल्याउने गरि राष्टिय सभाले कानुन पारित गरेको थियो । यो निजी क्षेत्रलाई दुरगामी असर पर्ने र लगानीलाई नै प्रभावित गर्न […]
नवौँ पर्वतीय महोत्सव २०८१ आज देखि पर्वतीय संग्रहालय पोखरा मा सुरु भएको छ। आज देखि पाँच दिन सम्म चल्ने नवौँ पर्वतीय महोत्सव २०८१ को उधघाटन कार्यक्रम को प्रमुख अतिथि समेत रहनु भएका गण्डकी प्रदेश का […]
काठमाडौं – बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको बताएका छन । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको एक आधिकारिक […]
नेपाल फिजियोथेरापी संघ गण्डकी प्रदेश को चौथो महाधिवेशन आज सम्पन्न भएको छ। सम्पन्न भएको महाअधिवेशन मा १३ जना को नयाँ कार्यसमिती बनेको छ । नयाँ कार्य समितिको अध्यक्ष पदमा श्री विवेक लम्साल चयन हुनुभएको छ […]
नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल […]
साना तथा मझौला व्यवसायी महासंघ नेपाल को २० औं साधरण सभा तथा विशेष अधिवेशन , आज कृसटल महल पार्टी प्यालेस लेकसाइड मा सम्पन्न भएको छ। साधरण सभा तथा विशेष अधिवेशन को सभाको सभापति केन्द्रिय अध्यक्ष […]