Monday Dec 23, 2024
We Are Connecting The World By Real News

CBS ले निकालेको डाटा र हामीले निकालेको डाटा शतप्रतिशत होइन:बासुदेव रेग्मी तपाईंहरु संग सत्य प्रमाण छ भने , तथ्यांक सजिलै परिवर्तन गर्न सकिन्छ :राम कृष्ण रेग्मी

कृषि बिकास निर्देशनालय, पोखराको आयोजनामा संचालित आ ब २०८०/२०८१ को बार्षिक स्वीकृति कार्यक्रम अनुसार तेस्रो त्रैमाशिक अबधिमा सम्पन्न गर्नुपर्ने प्रादेशिक कृषि तथ्यांक  गोष्ठी  अन्तर्गत को पहिलो दिन मा  निर्द्शानलएका महानिर्देशक श्री बासुदेव रेग्मी ज्यु को  […]

“गोर्खा वारिएर” नामक नेपालि फिल्म फाल्गुण ११ गते देशभर रिलिज हुने भएको छ। प्रिमियर सो फाल्गुण ७ गते पोखरा को मिडटाउनहल मा हुने भएको छ।

देशभर रिलिज हुन् लागेको नेपालि  कथानक चलचित्र गोर्खा वारिएर को पत्रकार सम्मेलन आज मुङ्ग्लाङ्ग रेस्टुरेन्ट   मिड टाउन सभागृहचोक पोखरा मा भएको थियो। फाल्गुन ११ गते  देखि रिलिज हुन लागेको यस  गोर्खा वारिएर फिल्म   को पत्रकार […]

नेपाल लिटरेचर फेस्टिभल २०२४ :फाल्गुन ३ देखि ७ सम्म बाराहिघाट, लेकसाइड पोखरा मा , डा स्वर्णिम वाग्ले ,सांसद एवं उधोगी विनोद चौधरी , पुर्व मिस नेपाल शृंखला खतिवडा को सहभागिता रहने।

नेपाल लिटरेचर फेस्टिभल २०२४ एघारौं संस्करण फाल्गुन ३ देखि ७ सम्म  बाराहिघाट, लेकसाइड  पोखरा मा आयोजना हुने भएको छ। सूर्य नेपाल प्रालिको उपक्रम सूर्य नेपाल गाथाको मुख्य सहयोग मा यो  फेस्टिभल शुरुवात को बारेमा आज […]

मदरल्यान्ड मा बि पोखरा मा: त्रिदिवसिय बृहत सांस्कृतिक कार्यक्रम भोलि कक्षा ४ देखि ८ सम्म का बिधार्थीभाइबहिनिहरुले सामुहिक रुपमा कला प्रदशनी गर्ने

मदरल्यान्ड मा बि पोखरा. मा आज  त्रि दिवसिय बृहत सांस्कृतिक कार्यक्रम , कला प्रदशनी तथा सम्मान कार्यक्रम भएको थियो। बृहत सांस्कृतिक कार्यक्रम , कला प्रदशनी कार्यक्रम तिन दिन सम्म चल्ने भएको छ। कार्यक्रम को पहिलो […]

सबै विधालयका प्रतिनिधिहरु संग नेपाल भुतपुर्ब खेलाडी मंच ले अन्तरक्रिया गर्यो। १८ औं सफल पोखरा अन्तरास्ट्रिय म्याराथुन २०८० फाल्गुन ५ गते हुनेभएको छ।

स्वास्थ्य को लागि पोखरा को लागि भन्ने नारा का साथ्  सफल पोखरा अन्तरास्ट्रिय म्याराथुन २०२४ को तयारी तिब्र गतिमा भैरहेको छ। आज नेपाल भुतपुर्ब खेलाडी मंच को आयोजना मा  पोखरा उधोग बाणिज्य संघ  को अमृतक्ष   […]

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे, नेपाल,लायन्स क्लब अफ पोखरा गण्डकी को दोस्रो जिल्ला अधिवेसन २०८० चैत्र ३ गते हुने अधिबेसन मा २५ देखि ३० लाख सम्म अनुमानित खर्च लाग्ने

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे, नेपाल को आयोजना मा आज सिटि स्क्यार बैन्कुट न्युरोड पोखरा  मा पत्रकार सम्मेलन भएको  थियो।  उक्त पत्रकार सम्मेलन को अध्यक्षता लायोन लक्ष्मी कला शेरचन थकाली ले गर्नु भ एको […]

६२ औं राष्ट्रिय नर्सिङ्ग दिवस :भव्य रुपमा मनाइयो। वक्त्तित्व्कला प्रतियोगिता सम्पन्न भयो।

६२ औं राष्ट्रिय  नर्सिङ्ग  दिवस को अवसर मा नेपाल नर्सिङ्ग    संघ  जिल्ल्ला  कार्य  समिति  कास्की   को  आयोजना मा संघ को सभाहल पोखरा मा वक्त्तित्व्कला प्रतियोगिता आयोजना सम्पन्न गरेको  थियो।उक्त वक्त्तित्व्कला प्रतियोगिता को अध्यक्षता नेपाल नर्सिङ्ग […]

कृषि बिकास निर्देशनालय पोखरा :” प्रारम्भिक तथ्याङ्क भ्यालिडेसन गोष्ठी” जनशक्ति को अभावले रिएल तथ्याङ्क राख्न धेरै गाह्रो :निर्देशनालयका प्रमुख  बासुदेव रेग्मी

कृषि बिकास निर्देशनालय पोखरा को  समिक्षा गोष्ठी अन्तर्गत आज तेर्सो दिन मा  ” प्रारम्भिक तथ्याङ्क भ्यालिडेसन गोष्ठी  ” कृषि बिकास निर्देशनालय का प्रमुख  बासुदेव रेग्मी को अध्यक्षतामा सम्पन्न भएको छ। अतिथिति मा योजना तथा अनुगमन […]

कृषि बिकास निर्देशनालय पोखरा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय आ: व:२०८०/०८१ को द्दितीय त्रैमाशिक तथा अर्धबार्षिक प्रगति समिक्षा गोष्ठी

कृषि बिकास निर्देशनालय, पोखरा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय को संयुक्त आयोजना मा संचालित आ: व:२०८०/०८१ को द्दितीय त्रैमाशिक तथा अर्धबार्षिक प्रगति समिक्षा गोष्ठी कार्यक्रम आज  कृषि बिकास निर्देशनालय पोखरा को सभाहल मा भएको […]

INSEC को कार्यक्रम मा शिक्षा स्वास्थ्य र वातावरणको अधिकार सम्बन्धी वृहत अन्तरक्रिया भयो। गण्डकी प्रदेश सभाका , उपसभामुख माननीय बिना कुमारी थापा ले, ति समस्याहरुलाई प्रदेश सभामा छलफल गर्नुहुने

शिक्षा स्वास्थ्य र वातावरणको अधिकार सम्बन्धी गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम होटेल पौवा लेकसाइड मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (INSEC)गण्डकी प्रदेश कार्यालय ले  आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा, कार्यक्रमका […]