Monday Dec 23, 2024
We Are Connecting The World By Real News

जसपाको गण्डकीमा संगठन निर्माण अभियान

पोखरा जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेशमा संगठन निर्माण अभियान थालेको छ । पार्टीको केन्द्रिय सक७३घढस७३घढर्सलेसन अन७३घढस७३घढससार गण्डकी प्रदेशमा आधारभ७३घढसत संगठन निर्माण अभियानको  स७३घढस७३घढसभारम्भ गरेको हो । पोखरा १० उत्तमचोकमा भएको उक्त कार्यक्रममा ५५ जनाले […]

आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

मिति २०८१।०५।२६ गते अं.१२:१० बजेको समयमा जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं.१ नौडाँडा घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ कुँवर टोल स्थित डेरा गरी बस्ने अं. वर्ष ४२ को जहरसिंह कुँवरले ऐ. […]

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा दुई दिने बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भयो।

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा दुई दिने बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भयो। जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की भित्रका कार्यालयहरुले  २०८०/८१  मा गरेका  काम का प्रगती विबरण प्रस्तुत गरेका थिए ।  दुइ दिनसम्म चलेको बार्षिक […]

नेपाल हवाई खेलकुद संस्था पोखराको २१ औँ वार्षिकी साधारण सभा तथा १० औँ अधिवेशन सम्पन्न भएको छ

नेपाल हवाई खेलकुद संस्था पोखराको २१ औँ वार्षिकी साधारण सभा तथा १० औँ अधिवेशन सम्पन्न भएको छ। हवाई खेलकुद को माध्यमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग पुर्याउने यस संस्थाको स्थापना भएको हो। शुरुमा ७ […]

जिल्ला समन्वयमा कास्कीमा कार्यालयहरूको बार्षिक समिक्षा

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट आर्थिक बर्ष २०८० -८१ मा सम्पादन भएका कामहरूको  दुई दिने बार्षिक समिक्षा कार्यक्रम मंगलबार शुरु भएको छ। कार्यक्रममा प्रदेश सभा सदस्य  भिम बहादुर कार्कीले सेवा प्रवाह सहित  बिकासका […]

गोरखा को चुमनुब्री गाउँपालिकाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग

स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र […]

गोकर्ण कार्कीले सबैको साथ र सहयोग चाहिएको बताएका छन्

प्राकृतिक न्यायको सिद्धान्तले पालो मेरै हो ः कार्की पोखरा – पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले संघको अध्यक्ष हुने पालो आफ्नै रहेको बताएका छन् । प्राकृतिक न्यायको सिद्धान्तअनुसार आफ्नै पालो रहेकाले सबैको साथ […]

समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय […]

उद्योग वाणिज्य संघ–चितवनले आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृतलाई संघमा स्वागत एवम् छलफल कार्यक्रम गरि सम्पन्न

उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी    आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृतलाई स्वागत गर्दै छलफल कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका लागि नवआगन्तुक प्रमुख कर अधिकृत […]

द्वन्द्वकालको प्रेम कथामा आधारित सिनेमा “खुश्मा”

प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडधुपमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘खुश्मा’ का निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन्। माओवादी आधारभूमि […]