Monday Dec 23, 2024
We Are Connecting The World By Real News

सातौँ टुर दि पोखरा साइकल ऱ्याली हुने भएको छ

*स्वास्थ्य *स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल” नाराका साथ पोखरा मा सातौँ टुर दि पोखरा साइकल ऱ्याली हुने भएको छ । आज साइकल सिटि पोखरा ले आयोजना गरेको पत्रकार सम्मेलन मा प्रेस विज्ञप्ती मार्फत अहिलेको […]

खैरहनी महोत्सव आजदेखि सुरु हुँदै,पर्यटन मन्त्री पाण्डेले उद्घाटन गर्ने

पुस ५ गते ।     उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा शुक्रबार आहदेखि तेस्रो खैरहनी महोत्सव सुरु हुदैछ ।  संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन हुनेछ ।   महोत्सव सुरु हुनु […]

सार्वजनिक निकायमा स्वदेशी वस्तु अनिवार्य गर्ने सरकारको निर्णयको स्वागत

काठमान्डौं । सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णयको नेपाल उद्योग परिसंघ हार्दिक स्वागत गर्दछ । सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न निकै सहयोग पुग्ने परिसंघको विश्वास छ । उद्योग, वाणिज्य […]

नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव मा प्यानल छलफल भएको छ।

नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव मा प्यानल छलफल भएको छ।

नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ

नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ । ५ दिने महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ । बिहीबार आयोजित समारोहमा गण्डकी […]

भोलिदेखि कुलपति रनिङसिल्ड फुटबल, उद्घाटन खेल सबलाईम र नेपाल आदर्शबीच हुने

भोलिदेखि कुलपति रनिङसिल्ड फुटबल, उद्घाटन खेल सबलाईम र नेपाल आदर्शबीच हुने पोखरा गण्डकी विश्वविद्यालयको आयोजनामा भोलिदेखि हुने दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । पोखरा रंगशालामा पुस ३ गतेसम्म चल्ने उक्त […]

कालिका बहमुखी क्याम्पस, पोखरामा स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ

कालिका बहुमुखी क्याम्पसमा स्वागत कालिका बहमुखी क्याम्पस, पोखरामा स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि क्याम्पस सञ्चालक समीतिका अध्यक्ष किरण के.सी. ले क्याम्पसको विकास […]

KEC मा तीनदिने अर्डुइनो वर्कशप सम्पन्न, केईसी लाइट २०८१को तयारी जारी

कान्तिपुर इन्जिनियरिङ कलेज (केईसी) मा मंसिर २४ देखि २६ गतेसम्म तीनदिने अर्डुइनो (Arduino) वर्कशप सफलतापूर्वक सम्पन्न भएको छ। केईसी इलेक्ट्रोनिक्स क्लबद्वारा आयोजित यस वर्कशपमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। वर्कशपमा सहभागीहरूले अर्डुइनोको आधारभूत संरचना, यसको […]

नेपाल फिजियोथेरापी संघ गण्डकी प्रदेश को चौथो महाधिवेशन सम्पन्न भएको छ

नेपाल फिजियोथेरापी संघ गण्डकी प्रदेश को चौथो महाधिवेशन आज सम्पन्न भएको छ। सम्पन्न भएको महाअधिवेशन मा १३ जना को नयाँ कार्यसमिती बनेको छ । नयाँ कार्य समितिको अध्यक्ष पदमा श्री विवेक लम्साल चयन  हुनुभएको छ […]

पोखरा ढुङगेसाँघुमा हुने कोटिहोमको तयारी अन्तिम चरणमा,प्रमुख बाचक शोभाखर ढकाल अमेरिकाबाट पोखरा आए

८ मंसिर, पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।  अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म  कोटिहोम […]